अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गरिने

तालिबान विद्रोहीको नियन्त्रणमा रहेको अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि सरकारले तत्काल पहल गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मकरुपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको कानून, न्याय तथा …