तस्विरमा हेर्नुहोस् राष्ट्रिय पोशाक दिवस

हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित शुक्रबार राष्ट्रिय पोशाक दिवस मनाइएको छ । सो अवसरमा काठमाडौंघरमा सद्भाव -याली निकाली दिवस मनाएको छ । नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुट्नुपरेको आयोजकको भनाइ छ । नेपालमा रहेका सम्पूर्ण जातजातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको उनीहरु बताउँछन् । राष्ट्रिय पोशाक संरक्षण महाअभियानको पहलमा नेपालको राष्ट्र

सम्बन्धित सामग्री

आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आइतबार नेपालमा नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै छ । २०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि जनस्तरबाट टोपी दिवस मनाउन थालिएको हो । पछिल्ला दिनहरुमा भने यसले फेशनको रुप लिएको छ । युवा युवतीहरु आजको दिन टोपी तथा राष्ट्रिय पोशाकमा सजिन थालेका छन् । […]

महिलाले नर्सिङ्गा फुकेर मनाइयो राष्ट्रिय पोशाक दिवस (फोटो कथा)

काठमाडौं । राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा शनिवार काठमाडौंको बसन्तपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले सास्कृतिक -याली निकालेको छ । -यालीमा ढाका टोपी र दौरा सुरुवाल लगाएका पुरुष र ढाकाको सारी चोली लगाएका महिलाहरु सहभागी थिए । महिलाहरुले पञ्चै बाजा बजाएका थिए भने सहभागीहरु विभिन्न मौलिक भेषभूषामा सजिएर सहभागी थिए । पाका उमेरमा महिलाहरुले बाजा […] The post महिलाले नर्सिङ्गा फुकेर मनाइयो राष्ट्रिय पोशाक दिवस (फोटो कथा) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लमजुङमा मनाइयो नवौं राष्ट्रिय पोशाक दिवस

लमजुङमा नवौं राष्ट्रिय पोशाक दिवस (अन्तराष्ट्रिय टोपी दिवस) मनाइएको छ । युवायुवती आवद्ध विभिन्न क्लब र सामाजिक संघ संस्थाले शनिबार बेंसीसहरमा दिवस मनाएको हो । नेपाली टोपीको पहिचान संरक्षणका लागि भन्दै बेंसीसहरको मनाङ्गेचौताराबाट हाईस्कुलचोक, पुरानो बैंकचोक, भिमसेनस्थानचोक, नारायणस्थान चोक, झिंगेखोला हुँदै सेराबजारसम्म नेपाली टोपी लगाएर ¥याली निकालिएको थियो ।

राष्ट्रिय पोशाक दिवसमा पञ्चेवाजासहित र्‍याली (तस्बिरहरु)

काठमाडौं । आज ईस्वी नयाँ वर्ष २०२२ सँगै नेपालमा राष्ट्रिय पोशाक दिवस पनि मनाइँदै छ । जनस्तरबाटै ९ वर्षअघि देखि यो दिवस मनाउन थालिएको हो । नवौं राष्ट्रिय पोशाक दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आज एक ¥याली निकाल्यो । बसन्तपुर डबलीबाट निकालिएको र्‍याली पर्यटन बोर्डमा पुगेर समापन भएको थियो । बोर्डमा आयोजना हुने […]

लमजुङमा मनाइयो नवौं राष्ट्रिय पोशाक दिवस

लमजुङमा नवौं राष्ट्रिय पोशाक दिवस (अन्तराष्ट्रिय टोपी दिवस) मनाइएको छ ।

आज राष्ट्रिय टोपी दिवस‚ विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस मनाइँदैछ। विभिन्न संघ संस्थाहरूले छुट्टाछुट्टै कार्यक्रम गरी टोपी दिवस मनाउन लागेका हुन्।राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतिघरमण्डलामा ‘औपचारिक राष्ट्रिय पोशाक दिवस’ मनाउँदैछ। प्रतिष्ठानले ‘हाम्रो शान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित २०७० साल पुस १७ गतेदेखि हरेक वर्ष यो दिवस मनाउन थालेको हो।प्रतिष्ठानको आयोजनामा आज दौरासुरवाल, गुन्युचोली र राष्ट्रिय भण्डासहित उ

टोकियो कविता कन्सर्टको तयारी पूरा

xअअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले नयाँ वर्ष २०२२ तथा राष्ट्रिय पोशाक दिवस जनवरी १ को अवसर पारेर आयोजना गर्न थालिएको “टोकियो कविता कन्सर्ट २०२२” तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको छ । जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा सम्पन्न हुने उक्त कार्यक्रममा संस्थाले विभिन्न …

माइतीघरमा राष्ट्रिय पोशाकको रौनक (फोटो फिचर)

काठमाडौं :  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा ‘औपचारिक राष्ट्रिय पोशाक दिवस’ मनाएको छ।प्रतिष्ठानले ‘हाम्रो शान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित २०७० साल पुस १७ गतेदेखि हरेक वर्ष यो दिवस मनाउन थालेको हो।  बिहान ८ बजे राष्ट्रिय पोशाक दौरासुरुवाल, गुन्यूचोली र राष्ट्रिय झण्डासहित उपस्थित भएर र्‍याली गरिएको थियो।

आज आठौँ राष्ट्रिय पोशाक दिवस

आज (शुक्रबार) आठौँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  ‘हाम्रो शान हाम्रो स्वाभिमान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शुक्रबार आठौँ राष्ट्रिय पोशाक दिवस मनाइएको हो...

माइतीघरमा मनाइयो राष्ट्रिय पोशाक दिवस (फोटो फिचर)

आज ८औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्च पास गरी दिवस मनाएका हुन् । ढाका र भाद्भाउले टोपी, दौरा-सुरुवाल, गुन्यु-चोली लगाएका युवाहरुले नेपाली झण्डासहित मार्चपास गरेका हुन् । राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो । तस्वीर : […]