रहेनन् ‘रंगिला’, ‘गोलमाल’ तथा ‘फिर हेराफेरी’का लेखक निरज

बलिउड अभिनेता तथा लेखक निरज बोराको बिहिबार ५४ वर्षको उमेरमा निधन भएको छ। गत वर्ष हृदयघात तथा मष्तिश्कघात भएपछि उनी कोमा थिए। उनको बिहिबार बिहान ४ बजे अस्पतालमा निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। कलेजका दिनमा रंगमञ्चमा सक्रिय निरजले आफ्नो अभिनयका लागि ती दिनहरूमा थुप्रै मेडलहरू जितेका थिए। उनी बलिउड फिल्मका लेखक, कलाकार तथा निर्देशकसमेत…

सम्बन्धित सामग्री

रहेनन् समाजसेवी ओमकार गौचन

काठमाडौं । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा समाजसेवी ओमकार गौचन अब हामीमाझ रहेनन् । गौचनको आइतबार बिहान काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । भैरहवाका अधिकांश संघसंस्थामा आबद्ध गौचनको हृदयाघातबाट ८१ वर्षको उमेरमा आइतबार निधन भएको हो । दिवंगत गौचनको परिवारमा एक छोरा तीन छोरी र श्रीमती रहेका छन् । गत बिहीबार जनै पूर्णिमाका […] The post रहेनन् समाजसेवी ओमकार गौचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रहेनन् यथार्थवादी निर्देशक प्रताप सुब्बा

काठमाडौं । नेपालमा पहिलोपटक न्युवेभ धारलाई पछ्याउँदै तयार गरिएको चलचित्र ‘परालको आगो’का निर्देशक प्रताप सुब्बा अब हामीमाझ रहेनन् । उनको ७८ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको परिवार जनले जानकारी गराएका छन् । केही समयदेखि अस्वस्थ्य रहेका सुब्बाको उपचारका क्रममा भारतको सिलीगुडीस्थित एक अस्पतालमा बिहीबार निधन भएको हो । केही वर्षयताबाट उनी परिवारका साथ भारतको […] The post रहेनन् यथार्थवादी निर्देशक प्रताप सुब्बा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रहेनन् पदम बा

वृद्ध उमेरमा पनि तन्नेरी जोशका साथ अभिनय गर्दै आएका अभिनेता पदमप्रसाद पौडेल अब यस धर्तीमा रहेनन् । ९० वर्षको उमेरमा मंगलबार दिउँसो उनको निधन भएको छ । पौडलेको मंगलबार दिउँसो बुढानीलकण्ठस्थित आप्mनै निवासमा निधन भएको हो । लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र बाथको समस्यासँग जुध्दै आएका उनलाई करिब तीन महिनाअघि बुढानीलकण्ठस्थित आप्mनै निवासमा लडेर […]

रहेनन् निर्देशक झा

सोल्टिनी, चण्डाल, भुतुक्कै भएँ निजस्ता एक जमानाको हिट फिल्मका निर्देशक अरुणकुमार झा अब रहेनन्। ७२ वर्षीय झाको हृदयाघातबाट गत आईतवार निधन भएको हो। उनको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको हो। विभिन्न रोगसँग जुध्दै आएका उनलाई दोस्रोपटक हृदयघात भएको थियो। झाले सोल्टिनीकी नायिका मेघा पोखरेलका साथ दोस्रोपटक विवाह गरेका थिए। सप्तरीको राजविराजका झा मेघाका […]

रहेनन् वडासदस्य सत्याल

काठमाडौं, ५ बैशाख । काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार […]

रहेनन् फणिन्द्रमान, जसले नेपालमा चाउचाउ उद्योग भित्र्याए

५० जनाभन्दा बढी लगानीकर्ता मिलेर गण्डकी नुडल्स प्रालि चलाए । त्यसले रारा चाउचाउ उत्पादन थाल्यो । कम्पनीको अध्यक्षमा फणिन्द्रमान थिए, प्रबन्ध निर्देशकमा कृष्ण । निर्माण व्यवसायमा भएकाले सूर्यबहादुर सक्रिय भूमिकामा रहेनन् ।

रहेनन् दिलिप कुमार

एजेन्सी, २३ असार । भेट्रान कलाकार दिलिप कुमारको निधन भएको छ । उनको ९८ वर्षको उमेरमा मुम्बईको हिन्दुजा अस्पतालमा बुधबार विहान निधन भएको हो । स्वास प्रस्वासको समस्या भएपछि दिलिप कुमार १५ दिनदेखि अस्पतालमा राखिएका थिए । उनको प्रोस्टेट क्यान्स शरीरका अन्य अङ्गमा फैलिएको थियो । मृगौलाले काम गर्न छाडेपछि मृत्यु भएको उल्लेख छ । […]

थोरै फरक हुन्छ

अचानक एकदिन बिहान खबर आउँछ,  यिनीहरू अब छैनन्, तिनीहरू अब रहेनन् रहेनन् मतलब! किन रहेनन्? कसरी एक क्षणमा सबै परिवर्तन हुन सक्छ?