आहा! खप्तड

खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने खप्तड ताल। तस्बिरः अमरबहादुर शाही

सम्बन्धित सामग्री

खप्तड स्विजरल्याण्ड भन्दा सुन्दर छः आचार्य बालकृष्ण

धनगढी, जेठ २१ । पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णले खप्तड स्विजरल्याण्डभन्दा पनि सुन्दर भएको बताएका छन । खप्तडमा हुने आध्यात्मिक सम्मेलनका लागि धनगढी पुगेका आचार्यले खप्तड स्वीजरल्याण्डभन्दा पनि सुन्दर भएको दाबी गर्दै यसको प्रचार र विकास गरिनुपर्ने बताए । उनले भने ‘खप्तड धेरै सम्भावना भएको ठाउँ हो । खप्तड स्विजरल्याण्डभन्दा सुन्दर छ । यहाँको प्रदेश […]

पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’

डाेटी – सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । डोटीको पूर्वचौकी गाउँपालिकामा रहेको ‘खप्तड होमस्टे’ले समिट एयरसँगको सहकार्यमा 'खप्तड एडभेन्चर हेली टुर' सुरु गरेको हो । खप्तडको प्रवेशद्वार झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । शुक्रबारदेखि सुरु भएको हेली टूर आइतबारसम्म सञ्चालन गरिने खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादु...

खप्तड भिडियो डकुमेण्ट्री प्रतियोगिता हुने

१ असार, डोटी । सुदूरपश्चिममै पहिलो पटक ३२ किलोमिटर लामो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि खप्तड भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने भएको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले प्रतियोगिताका लागि भिडियो डकुमेन्ट्री पठाउन सूचना सार्वजनिक गरेको छ । असार ८ गतेभित्र ईमेल मार्फत समितिको कार्यालयलाई भिडियो डकुमेण्ट्री पठाइसक्नु पर्ने सूचनामा उल्लेख छ […]

सेताम्मे ‘भूस्वर्ग’ खप्तड (फोटोफिचर)

भारी हिमपातले खप्तडको अधिकांश भूभाग ढपक्कै छोपेको छ। ‘भूस्वर्ग’ का नामले चिनिने खप्तड यतिबेला सेताम्मे छ। सेताम्मे खप्तड हेर्नका लागि धेरै जना इच्छुक छन्।...

खप्तड घुम्न हेली प्याकेजको व्यवस्था

डोटी : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ। खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो।कोरोना जोखिम कायमै रहेको भए पनि खप्तड तथा बडिमालिका घुम्नका लागि पर्यटक आउन थालेका कारण स्वास्थ्य मापदण्ड पूरा गरी ‘हेली प्याकेज’ को व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। कम्तीमा पनि १० दिनका ला

हिमपातपछि यस्तो देखियो खप्तड (तस्वीरहरू)

हिमपातका कारण खप्तड आसपासका स्थानीयलाई घर बाहिर आवतजावत गर्न र बस्तुभाउ चराउन निकै समस्या हुँदै आएको छ ।

खप्तड: फाँटहरूको आकर्षणले लोभ्याउने भर्जिन गन्तव्य

प्राकृतिक र धार्मिक आस्थासहित घुमघाममा रुचि राख्नेहरूका लागि आकर्षक गन्तव्य हो– खप्तड । खप्तड चिसो मौसमा सेताम्य हिउँले ढाकिन्छ । वैशाख–जेठमा फूल फुल्छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड नेपालको भर्जिन गन्तव्य पनि हो ।

खप्तड अब हेलिकोप्टरमार्फत अवलोकन गर्न सकिने

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड अब हेलिकोप्टरमार्फत अवलोकन गर्न सकिने भएको छ

खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

डोटी । सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो ।सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए । यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थलका रूपमा समेत र

खप्तड घुम्न हेलिकप्टरमा सस्तो प्याकेज

काठमाडौं । सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिनुभयो । यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थलका रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको र उक्त क्षेत्रमा पर्यटक ल्याई सहजरूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको सञ्चालक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाका कारण हामीले पर्यटक भित्र्याउन सकेनौँ, अहिले केही सहज भएकाले हामीले बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि हेलिकोप्टरको प्याकेज गरेका छौँ, उक्त प्याकेजले पर्यटकलाई निकै सहज हुनेछ ।’ घरवासका सञ्चालक खड्काका अनुसार कैलालीको धनगढीबाट रु ३० हजार, डोटीको दिपायलबाट रु १० हजार र झिङ्ग्रानाबाट रु आठ हजारमा खप्तड घुम्न पाइने भएको छ । कूल २२ वटा पाटन र ५३ थुम्का रहेको खप्तडमा उक्त प्याकेजले सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएका छन् । सुदूरपश्चिममा खप्तड क्षेत्रलाई भूस्वर्गका रूपमा चिनिँदै आएको छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि खप्तड भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा चिरपरिचित रहेको स्थानीयवासी धर्मबहादुर साउदले जानकारी दिनुभयो । समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २२५ वर्गकिलोमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा पुस महिनाको मध्यदेखि हिउँ पर्ने भएकाले प्रायः सेताम्मे देखिने गर्दछ । जेठदेखि असार महिनासम्म विशाल फाँटमा रङ्गीचङ्गी फूलले यहाँको शोभा झनै बढाउने स्थानीवासी बताउँछन् । रासस