कोरियाको क्येमयुङ्ग विश्वविद्यालयसँग सहकार्य गर्दै एसपीए

काठमाडौँ । सुदूर पश्चिमाञ्चल क्याम्पस(एसपिए) ले दक्षिण कोरियामा रहेको क्येमयुङ्ग विश्वविद्यालय(केयू) विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ । क्याम्पसले विभिन्न शैक्षिक तथा अन्य खेलकुद लगायतका गतिविधिमा सहकार्य गर्ने भएको हो । नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसन(नेस्पो) को समन्वयनमा धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल क्याम्पसले दक्षिण कोरियामा रहेको केमयुङ्ग विश्वविद्यालय(केयू) सँग सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको […]