महिला लिग : नेपाल पुलिसलाई चौदण्डीगढी नगरपालिकाको चुनौती

काठमाडौं: महिला फुटबल लिग अन्तर्गत आज एक खेल हुँदैछ। आज हुने खेलमा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका भिड्दैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेलमा पहिलो खेलमा आर्मीसँग बराबरीमा रोकिएको पुलिसले पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवातको खोजीमा रहेको दौदण्डगढी नगरपालिकाको सामना गर्नेछ। खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।…

सम्बन्धित सामग्री

आजबाट महिला लिग सकिँदै, अन्तिम खेलमा आर्मी र एपीएफ भिड्ने

काठमाडौं: एक महिनासम्म चलेको राष्ट्रिय महिला लिग आजबाट समापन हुँदैछ। लिगमा आज दुई खेल हुनेछन्। पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका भिड्ने छन् भने दोस्रो खेलमा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन्। पहिलो खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा १० बजे सुरु हुनेछ। त्यस्तै…

चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हरायो

महिला लिगरौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा चन्द्रपुरलाई जित दिलाउन रजनी थोकर र दिल कुमारी रानाले एक÷एक गोल गरे । जारी लिगमा कमजोर मानिएको चौदण्डीकी मनिता तामाङले एक गोल फर्काईन ।प्रतिस्पर्धात्मक बनेको खेलमा रजनी […]

महिला लिग फुटबल : चन्द्रपुरले चौदण्डगढीलाई २-१ले हरायो

रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ

राष्ट्रिय महिला लिग : चन्द्रपुर र चौदण्डीगढी भिड्दै

काठमाडौं  :  राष्ट्रिय महिला लीग फूटबलमा आज  रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ। चन्द्रपुर १० खेलमा ६ अंकसहित छैठौं स्थानमा रहेको छ। चौदण्डीगढी आज पहिलो जितको खोजीमा हुनेछ। लगातार १० खेलमा हार व्यहोरेको चौदण्डी अंकविहीन रहँदै तालिकाको पुछारमा छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ।

महिला लिग : चन्द्रपुर र चौदण्डीगढी नगरपालिकाबीच खेल हुँदै

काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच खेल हुँदै छ । खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । लिग अन्तर्गत हिजोको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफले नेपाल पुलिसलाई २-१ गोल अन्तरले हरायो। दोस्रो खेलमा विराटनगर महानगरपालिकाले  वालिङ नगरपालिकालाई १-० गाेल अन्तरले हरायो । राष्ट्रिय महिला लिगमा विभागीय टोली एपीएफ क्लब, उपाधि हात पार्नबाट ...

एउटै खेलमा सावित्राको ८ गोल, एपिएफसँग चौदण्डीगढी १४–० हार्यो

सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिालो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि गोलको वर्षा गरेको हो । फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ ।फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले समान २

महिला लिग : एपीएफ र चौदण्डीगढीबीच खेल हुँदै

काठमाण्डौ - राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीचको खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि खेल सुरु हुँदैछ । शीर्ष स्थानको एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । यसअघिको खेलमा एपीएफले चौदण्डीगढीलाई २२–० गोलले पराजित गरेको थियो । जारी लिगमा चौदण्डीगढीले अघिल्ला ६ खेलमा हार ब्यहाेर्दै अंकबिहीन एउटा मात्रै टीम बनेको छ । चौदण्डीगढीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ ।

चौदण्डीगढीसँग एपीएफ २२-० ले विजयी, सावित्रा एक्लैले गरिन् १२ गोल

साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सोमबार उदयपुरको टोली चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ

महिला लिग: एपीएफलाई वालिङको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका र बिराटनगर महानगरपालिका भिड्ने छन्। पहिलो खेल साढे ११ बजे सुरु हुनेछ। त्यस्तै आज हुने दोस्रो खेलमा शसस्त्र प्रहरीको एपीएफ र वालिङ नगरपालिका भिड्ने छन्। प्रतियोगितामा उत्कृष्ट लयमा रहेको एपीएफ तालिकाको शीर्षस्थानमा…

महिला लिग फुटबल : सविताको ह्याट्रिकमा चन्द्रपुरको पहिलो जित

१२ माघ, काठमाडौं । सविता राना मगरको ह्याट्रिक मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हात पारेको छ । लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोलले पराजित गर्दै पहिलो जित हात पारेको हो । खेलमा एक गोलले पछि परेपनि चन्द्रपुरले गोलको वर्षा गरेको थियो । […]