काँग्रेस केन्द्रीय समितिको अर्को बैठक चैत २७ गते बस्ने

काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय समितिको अर्को बैठक एक हप्तापछि बस्ने भएको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक परिस्थितिबारे थप छलफल गर्न अर्को बैठक चैत २७ गते शुक्रवार बस्ने निर्णय भएको बताए। हिजो शुक्रवार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको शर्माले जनाए। 'अर्को केन्द्रीय समिति बैठक चैत…