काठमाडौं, १८ कात्तिक । नबिल बैंक विशिष्ट सम्मानबाट सम्मानित भएको छ । बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा “SME Financier of the Year – Asia” अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको हो । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि न्द्दण् को ग्लोबल साझेदारी (जीपीएफआई)द्वारा अनुमोदित, […]