खोज, उद्धार तथा राहत कार्यमा सेना परिचालन

अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा बाढी पहिरो गएपछि  प्रभावित स्थानहरुमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालित गरि खोज, उद्धार तथा राहत कार्य शुरु गरिएको जनाइएको छ । जसअनुसार  आज सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची खोलामा आएको बाढीपछि अम्बथान, क्युल, चनौटे र मेलम्ची बजार इलाकालाई प्रभाव पारेको र उक्त बाढीबाट प्रभावित स्थानीयवासीहरुको उद्धार कार्यमा सेना परिचालन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाको टोलीले मेलम्चीको बाढीमा फसेका ३

सम्बन्धित सामग्री

सिक्किममा हिउँमा फसेका सयौं पर्यटककाे उद्धार गर्न सेना परिचालन

एजेन्सी । भारतीय राज्य सिक्किमको नाथुला क्षेत्रमा भारी हिमपातका कारण फसेका सयौं पर्यटकको उद्धार गर्न कठिनाई भएको छ । सीमावर्ती क्षेत्र नाथुलाबाट सिक्किमतर्फ फर्किदै गरेका ९ सय भन्दा बढी सवारी साधन हिउँमा फसेका हुन् । साेही क्षेत्रमा हिमपात जारी रहेकाले उद्धार गर्न कठिनाई भएको हो । राहत र उद्धारका लागि सेना परिचालन गरिएको र भने […]

विनाशकारी बाढीपछि उद्धार कार्यका लागि दक्षिण अफ्रिकामा सेना परिचालन

काठमाडौं– भारी वर्षा सँगैको बाढीका कारण व्यापक जनधनको क्षति भएपछि दक्षिण अफ्रिकाले उद्धार र राहत कार्यका लागि सेना परिचालन गरेको छ । दक्षिण अफ्रिकाको क्वाजुलु नटाल प्रान्तमा उद्धार तथा राहत कार्यका लागि दक्षिण अफ्रिकी फौज परिचालन गरिएको हो । दक्षिण अफ्रिकाको दक्षिण अफ्रिका राष्ट्रिय रक्षा बलले आफूहरुलाई यस कार्यका लागि १० हजार सैनिक परिचालन गर्न […]

बाढीपहिरो पीडितहरुको खोज, उद्धारमा सेना परिचालन

बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा गएको बाढी पहिरोबाट प्रभावित स्थानहरुमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालन गरि खोज, उद्धार तथा राहत कार्य शुरु गरिएको जनाएको छ । जसअनुसार मंगलबार धादिङको बेनीघाट रोडाङ गाउँपालिका१० स्थित तिङराङ खानी क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग अवरुद्ध भएकामा नेपाली सेनाको टोलीले उक्त पहिरो हटाई यातायात सुचारु गरेको छ । यस्तै आज सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची खोलामा आएको बाढीपछि अम्बथान, क्युल, चनौटे र मेलम्ची बजार ईलाकालाई प्रभ...