२९ पुस, काठमाडौं । पूर्वी सिरियामा इजरायलले गरेको आक्रमणमा परी कम्तीमा सात सिरियाली सैनिक र १६ अन्य मुलुकका सैनिकको मृत्यु भएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरायली सेनाले उक्त क्षेत्रको १८ भन्दा भेरै स्थानमा आक्रमण गरेको थियो । बुधबार दिइएको जानकारी अनुसार इजरायली सेनाले गरेको यो आक्रमण सन् २०१८ यताकै सबैभन्दा धेरै मानिसको […]