शाहरुख खानदेखि अक्षय कुमारसम्म : बलिउडका यी सेलिब्रिटीको कमाई सुनेर दङ्गै पर्नुहुनेछ

बलिउडका थुप्रै ठूला सेलिब्रिटी फिल्मका लागि मोटो रकम लिने गर्छन् । यी सेलिब्रिटीका प्रशंसकलाई उनीहरुले आफ्नो कामका लागि आखिर कति पैसा लिन्छन् भन्ने चासो हुन्छ । यदि पछिल्ला केही रिपोर्टलाई हेर्ने हो भने शाहरुख खान, अक्षय कुमार र सलमान खान कमाईको मामिलामा अन्य ठूला अभिनेतामाथि भारी पर्छन् । आउनुहोस्, आज ती सेलिब्रिटीबारे जानकारी लिऔं जो कमाईको मामिलामा शीर्ष स्थानमा छन् ।१. शाहरुख खानःशाहरुख अभिनयमार्फत् मात्रै कमाउँदैनन् । उनको रेड चिली इन्टरटेनमेन्ट नामको प्रोडक्सन कम्पनी पनि छ जसले थुप्रै सफल

सम्बन्धित सामग्री

शिब अबतारसँगै चर्चामा अभिनेता अक्षय कुमार

मुम्बई । यतिबेला साउनको महिना चलिरहेको छ । शिवको महिना भनेर परिचित साउन महिनामै एउटा फिल्ममा अभिनेता अक्षय कुमार शिव बनेर प्रस्तुत भएका छन् । उनको यो शिव अवतार अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । आगामी फिल्म ‘ओएमजी २’ मा अभिनेता अक्षय कुमार शिबको अबसरमा प्रस्तुत भएका हुन् । यो फिल्मको ट्रेलर यतिबेला रिलिज […] The post शिब अबतारसँगै चर्चामा अभिनेता अक्षय कुमार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘गोरखा’ का निर्देशक रायले भने: यसको हिरो अक्षय कुमार नै हुनेछन्

कथावस्तुमा असमझदारी भएको भन्दै बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘गोरखा’ बाट पछि हटेका छन्।

अक्षय कुमार फेरी पनि बने बढी कर तिर्ने अभिनेता

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार फेरी पनि सबै भन्दा बढी कर तिर्ने अभिनेता बनेका छन् । उनले आयकर विभागबाट प्रमाणपत्रसहित सम्मान पाएका हुन् । आफ्नो सबै काम निकै उत्साहका साथ पूरा गर्ने अक्षय वर्षमा चारदेखि पाँच ओटा फिल्म खेल्ने गरेका छन् । भारतीय सञ्चार माध्यामका अनुसार अक्षय कुमारले लगातार पाँच वर्षदेखि सबै भन्दा बढी […]

अक्षय कुमार र मानुषी अभिनित फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक

अक्षय कुमार अभिनित बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरको सुरूवातमा अक्षय कुमार साहस र वीरताका साथ युद्धको मैदानमा शत्रुमाथि आक्रमण गरिरहेको देख्न सकिन्छ। साथै, पृथ्वीराजको संयोगितासँगको प्रेमसम्बन्धलाई पनि ट्रेलरमा स्थान दिइएको छ। राजपूत सम्राट पृथ्वीराज चौहानको जिवनीमा आधारित यस फिल्ममा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्। अक्षयका साथै यस…

अक्षय कुमार र इमरान हाशमी चलचित्र ‘सेल्फी’ मा सँगै देखिने

बलिउड अभिनेताद्वय अक्षय कुमार र इमरान हाशमी चलचित्र सेल्फीमा सँगै देखिने भएका छन्। गुड न्यूजबाट निर्देशनमा डेब्यू गरेका राज मेहताले यो चलचित्रलाई निर्देशन गर्न लागेका हुन्। सेल्फी मलयालम चलचित्र ड्राइभिङ लाइसेन्सको हिन्दी रिमेक हो। याे एक सुपरस्टार र एक प्रहरी अफिसरको कथा हो। सुपरस्टारलाई जतिसक्दो चाँडो ड्राइभिङ लाइसेन्स चाहिन्छ, जसका लागि उनले अवैध रूपमा आफ्ना […]

‘बच्चन पाण्डे’ प्रचारमा चालक बने अक्षय कुमार

काठमाडौं, २९ फागुन । बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन् । अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली पुग्दैछन् । यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा पनि अक्षय ट्रक चालकको […]

अक्षय कुमार र इमरान रिमेक फिल्ममा

मुम्बई । अभिनेता अक्षय कुमार र इमरान हाश्मी नयाँ फिल्म सेल्फीमा जोडिएका छन् । फिल्मलाई राज मेहताले निर्देशन गरिरहेका छन् । मलयालम–भाषाको कमेडी फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को रिमेक हो । अभिनेता इमरानले इन्स्टाग्राममा पोष्ट गर्दै ‘सेल्फी टाइम’ भनेका छन् । करण जोहरले उनलाई शुभकामना दिएका छन् । इमरान हाशमी अहिले फिल्म टाइगर ३ को बाँकी […] The post अक्षय कुमार र इमरान रिमेक फिल्ममा appeared first on राजधानी राष्ट्रिय दैनिक.

अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति तोकियो

काठमाडौं, ४ कात्तिक । बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यवंशी’ को प्रदर्शन मिति तोकिएको छ । अक्षय कुमार र कट्रीना क्याफको मुख्य भुमिका रहेको चलचिल ‘सूर्यवंशी’ नोभेम्बर ५ मा प्रदर्शन हुने भएको हो । चलचित्रको निर्देशन रोहित शेट्टीले गरेका हुन् भने निर्माता करण जोहर हुन् । चलचित्र ‘सूर्यवंशी’ को गीत ‘आइला रे आइला’ समेत […]

अक्षय कुमार नयाँ फिल्म राम सेतुको मुहूर्तका लागि पुगे अयोध्या

नयाँ फिल्म राम सेतुको मुहूर्तका लागि अभिनेता अक्षय कुमार दुई अभिनेत्रीसँग मुम्बईबाट अयोध्या पुगेका छन् । उनको चार्टर्ड प्लेन (पुष्पक विमान) मुम्बईबाट उड्दा मानिसहरूले जय श्रीरामको नारा लगाए ।  फिल्मको निर्माण लन्डनमा बस्ने व्यापारी अलीराजा सुभासकरण र प्राइम भिडियो मिलेर गरिरहेका छन् ।  अयोध्यामा अक्षय कुमार, ज्याकलिन फर्नान्डेज र नुसरत भरुचाले श्रीराम जन्मभूमि परिसरमा रालललाका अगाडि मुहूर्त पूजा गर्नेछन् । त्यसपछि फिल्मको मुहूर्त शट शूट गरिनेछ ।  फिल्मका निर्देशक अभिषेक शर्माले यसको रिसर्च र लेखनमा पूरा...