तस्विरमा हेर्नुहोस एमाले महाधिवेशनको चहलपहल (फोटोफिचर)

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनको नारायणी नदी किनारामा ठूलो र भव्य मञ्च बनाईएको छ । एमालेले यो महाधिवेशनमा ५ लाख कार्यकर्ता आउने दाबी गरेको छ । अहिले चितवनबाट प्राइम टिभीको लागि वरिष्ठ पत्रकार ऋषि धमलाले प्रत्यक्ष प्रशारण गरिरहेका छन् । महाधिवेशनमा सहभागी देशभरिबाट आएका एमाले […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशनः बन्दसत्र स्थल सौराहाको चहलपहल (तस्बिरहरु)

काठमाडौँ– चितवनको सौराहामा नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। शुक्रबार नारायणी नदी किनारमा एमाले महाधिवेशनको उद्घाटन गरिएको थियो। दुई दिन चल्ने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। बन्दसत्र स्थल सौराहामा एमालेका नेता कार्यकर्ताको चहलपहल बढेको छ। महाधिवेशन प्रतिनिधिको परिचयपत्र क्यूआर कोर्ड जाँच गरेर मात्रै प्रवेश दिइएको छ। नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन […]

एमाले महाधिवेशन : बन्दसत्र सुरुअघिको चहलपहल (फोटोफिचर)

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले केहीबेरमा बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द […]

एमाले महाधिवेशनको बन्द सत्रको धमाधम तयारी, केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै

काठमाडौँ- एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र शुक्रबार सकिएपछि बन्दसत्रका लागि चहलपहल सुरु भएको छ। बन्द सत्र र निर्वाचन कार्यक्रमको तयारीका लागि शुक्रबार बेलुका ८ बजे सौराहामा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै छ। यसबारे जानकारी एमाले सचिव प्रदीप ज्ञवालीले कार्यक्रम उद्घाटनस्थलमै दिएका थिए। केन्द्रीय कमिटी बैठकमा सर्वसम्मत नेतृत्व चयनको विषयमा पनि छ्लफल हुने नेता […]

तस्बिरमा एमाले महाधिवेशनको रौनक

काठमाण्डौ – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम चितवनको नारायणी नदी किनारमा भइरहेको छ । उद्घाटन स्थलमा नेता कार्यकर्ताको घुइँचो लागेको छ । निकै आकर्षक ढङ्गले बनाइएको भव्य मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु बसेका छन् । अघिल्तिर हँसिया हथौडा र सूर्य अङ्कित झण्डा बोकेका नेता कार्यकर्ताको चहलपहल छ । नारायणी नदीको पुलबाट र गैँडाकोटतर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्च बनाइएको छ । तस्बिरहरू :

एमाले महाधिवेशन : उद्घाटनस्थलमा चहलपहल बढ्दै, विभिन्न ठाउँबाट र्‍याली सुरु

काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा नेता कार्यकर्ताको चहलपहल बढेको छ । मञ्चमा नेताहरु बस्न थालिसकेका छन् भने मञ्च अघिल्तिर पनि कार्यकर्ताको घुइँचो बढेको छ । चितवनका विभिन्न ठाउँबाट जुलुस सुरु भएको छ । जुलुस उद्घाटनस्थलमा पुगेपछि सभा सुरु हुने एमालेले जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।   महाधिवेशनको उद्घाटन हुने ठाउँ चितवनको नारायणी नदी किनारमा भव्य मञ्च तयार पारिएको छ । १६ फिट अग्लो मञ्चमा चार...

एमाले महाधिवेशन : यस्तो छ चितवनको चहलपहल

१० मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उदघाटन समारोहपछि सौराहामा आयोजना हुने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । बिहानैदेखि नारायणगढ क्षेत्रमा कार्यकर्ताको चहलपहल छ । अहिले विभिन्न स्थानबाट जुलूस निकाल्ने तयारी छ । विभिन्न सात स्थानबाट निस्किने जुलूस […]

एमाले महाधिवेशनले चितवनको अर्थतन्त्र चलायमान

नेकपा (एमाले) को महाधिवेशनको उद्घाटन सत्र आज (शुक्रबार) नारायणी नदी किनारमा हुँदै छ । करिब पाँच लाख जनता सहभागी गराउने एमालेको तयारी छ । १२ गतेसम्म चल्ने महाधिवेशनका गतिविधिले चितवनमा चहलपहल बढ्दो छ । कोभिड–१९ ले सुस्ताएका पर्यटन क्षेत्र, होटल क्षेत्र, उद्योगी–व्यवसायी महाधिवेशनको बढ्दो चहलपहलले निकै उत्साहित छन् । ११ गते बन्द सत्र हुने सौराहा […]

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा यस्तो देखियो नारायणी नदी किनार [फोटोफिचर]

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा एमाले नेता/कार्यकर्ताको चहलपहल तीव्र बनेको छ । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार एमालेका झण्डा, ब्यानर र पोस्टरहरूले झकिझकाउ बनेको छ भने मञ्च पनि लगभग तयारी अवस्थामा छ । नारायणी नदी किनार वारिपारि नै एमालेले प्रचार सामग्री राखेको छ । नारायणीमा सञ्चालनमा आएको मोटर बोटमा समेत झण्डा राखिएको छ । भोलि हुने उद्घाटन शत्रका लागि एमाले अध्यक्ष ओली चितवन पुगिसकेका छन् । पदाधिकारीका आकांक्षी रहेका अधिकांश नेता पनि चितवन पुगेका छन् । हेर्नु...

तस्बिरमा हेर्नुस् एमाले महाधिवेशनको चहलपहल

नेकपा एमालेको तीन दिने पहिलो विधान महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू गोदावरी पुग्ने क्रम जारी छ । बिहान ९ बजेदेखि ११ बजेसम्म सम्मेलनस्थलमै खानाको व्यवस्था गरिएको छ ।  कोरोना महामारीलाई वेवास्ता गर्दै एमालेका करिब ६ हजार प्रतिनिधि सम्मेलनस्थलमा सहभागी हुँदैछन् । विधान महाधिवेशनको चहलपहलबारे रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले कैद गरेका तस्बिरमा हेर्नुस् ।

एमाले विधान महाधिवेशनको चहलपहल (फोटो फिचर)

काठमाडौं : आजदेखि ललितपुरको गोदावरीमा आजदेखि सुरु हुने  नेकपा एमालेको विधान महाधिवेशनका लागि प्रतिनिधिहरू आउने क्रम सुरु भएकोछ। महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रपछि सुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन्।  ३ हजार सिट क्षमताको सम्मेलन केन्द्रमा ६ हजार प्रतिनिधि सहभागी