लेखराज भट्टको निवासमा विप्लवसँग माओवादी परित्याग गरेका एमाले नेताहरुको भेटवार्ता

काठमाडौं, ३ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्लो साता आफूलाई राजनीतिक भेटवार्तामा सक्रिय बनाएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएकै दिनदेखि उनले आफूलाई सक्रिय बनाएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगबाट सुरु भएको भेटवार्ता माधव नेपाल, बाबुराम भट्टराई, मोहन बैद्यपछि उनले माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका […]

सम्बन्धित सामग्री

माओवादी परित्याग गर्दै एमाले प्रवेश गरे छक्कबहादुर

नेकपा माओवादी केन्द्र परित्याग गरेका लामालाई बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

माओवादी केन्द्र परित्याग गर्नुभएका विष्ट एमालेमा

सुर्खेत – माओवादी केन्द्र परित्याग गर्नुभएका प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गर्नुभएको छ । आज आइतवार वीरेन्द्रनगरमा एमाले प्रदेश कमिटीले आयोजना गरेको वृहत् कार्यकता भेलामा विष्ट एमाले प्रवेश गर्नुभएको हाे । उहाँलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले स्वागत गर्नुभएकाे थियाे । विष्टसहित माओवादी केन्द्र र अन्य पार्टीबाट केही व्यक्ति एमाले प्रवेश गरेका छन् । विष्टले माओवादी केन्द्र आफ्ना एजेन्डाबाट विचलित भएकाले आफू एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले माओवादी ...

कांग्रेस, माओवादी र एमाले परित्याग गरी समाजवादीमा प्रवेश

विमल विष्ट, डोटी । नेपाली कांग्रेस, माओवादी तथा नेकपा एमाले पार्टी परित्याग गरी आज दश जनाले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । कांग्रेस तथा एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेकाहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले टिका, फूलमाला तथा खादा ओढाएर स्वागत गर्नु भएको छ । डोटीको […]

एमाले परित्याग गर्दै चिरञ्जीवी अधिकारी माओवादी केन्द्रमा प्रवेश

चिरञ्जीवी अधिकारी नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकारीलाई खुमलटारमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।  अधिकारी एमाले चितवन-काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि थिए । साथै उनी क्यान महासंघका केन्द्रीय कमिटी सचिवसमेत हुन् ।

रोकायाद्वारा माओवादी पार्टी परित्यागको घोषणा, एमाले प्रवेश गर्ने

नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निश्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाए । रोकायाले आफू नेकपा (एमाले) मा फर्कने तयारीमा रहेको पनि बताए ।  एमालेमा जानको लागि अहिले नेताहरुसँग अन्तिम छलफल भैरहेको उल्लेख गर्दै रोकायाले भने–&lsquo

माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका चार नेता सांसद नरहने (आदेशसहित)

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरलिे सांसद पदमा पूनर्वहाली गर्न माग गर्दै हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अदालतको आदेशअनुसार अब सांसद नरहने भएका हुन् ।

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु छलफलमा

काठमाडौं : नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्न अनौपचारिक छलफलमा जुटेका हुन्। माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई एमालेभित्रको आन्तरिक समस्याका कारण झनै अप्ठ्यारो भएको छ।छलफलमा पूर्व गृहमन्त्री रामबहादुर थापासहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत सहभागी छन्। माओवादीले दल त्यागेको भन्दै यसअघि नै उनीहरुलाई साधारण

माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४  स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको  हो ।निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनाअनुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी