एकीकृत समाजवादीसँग एकताबारे प्रचण्डले भने- हप्तादिन कट्दैन

एकीकृत समाजवादीसँग एकताको विषयमा छलफल गर्नकै लागि शनिबार सचिवालय बैठक बोलाइएको थियो।