राजेश हमाल कर्णाली यशविसको ‘ब्राण्ड एमबासडर’

३ साउन, काठमाडौं । महानायक राजेश हमाल एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली कर्णाली यशविसको ब्राण्ड एम्बासडर बनेका छन् । दोस्रो सिजनका लागि कर्णाली यसभिसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको हो । कर्णाली …