पानी निकास हुने खोलानालामा घर बनेपछि बर्सेनि डुब्छ धनगढी

धनगढी । तत्कालीन समयमा नगर विकास समितिले खोलानाला समेत बिक्री गरेको नतिजा करिब तीन दशकपछि धनगढीमा देखिन थालेको छ । तत्कालीन समयमा धनगढी नगर विकास समितिले पानी निकास हुने नाला समेत बिक्री गरेपछि सो नालाहरूमा अहिले पक्की घर छन् । नाला सबै बन्द भएपछि धनगढी सानो झरीमा जलमग्न हुने गरेको छ...

सम्बन्धित सामग्री

वर्षाको पानी निकास नहुँदा गजेन्द्रनारायण सिंह अस्पताल डुबानमा (फोटोफिचर)

वर्षाको पानी निकास नहुँदा सप्तरीको गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले अस्पताल डुबानमा परेको हो । बाढीका कारण अस्पतालको सिटी स्क्यान, एक्सरे र ओपिडी...

‘अरुणमा पानीको निकास भइरहेको छ, मानव बस्तीमा जोखिम छैन’

१७ वैशाख, विराटनगर । संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङमा पहिरो खस्दा पानी रोकिए पनि जोखिम नरहेको प्रहरीले जनाएको छ । पहिरो गएपनि पानी निकास भइरहेका कारण बस्तीहरुमा जोखिम नभएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । ‘टनेल साइटको पहिरोले पानी थुनिएको हो, दायाँ–बायाँबाट निकास भइरहेको जानकारी आएको छ’, उनले भने, ‘ […]

पानीको उचित निकास नहुँदा हुलाकी सडकमा आवागमन रोकियो, सडक र कल्भर्टमा क्षति

दाङ-दाङमा ठूलो पानी पर्दा बन्दै गरेको हुलाकी सडकमा क्षति पुगेको छ। गढवा-राजपुर सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका-२ मटेरियामा कल्भर्टबाट पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीय रोषण यादवले जानकारी दिए। सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ। उनले भने,‘बन्दै गरेको सडक पनि भत्कियो, कल्भर्ट पनि भासियो।’ हुलाकी सडकअन्तर्गत बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन […]

नगर विकास समितिले नालासमेच बेच्यो, पानीले निकास नपाउँदा धनगढी डुवानमा

तत्कालिन समयमा नगर विकास समितिले पानी निकास हुने नाला समेत बिक्रि गरेको परिणाम अहिले देखिएको स्थानीय मानबहादुर चन्दको भनाइ छ ।

एक वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् ।     केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का शिखर टोल, मालिका टोललगायतका क्षेत्र डुबानमा परेका हुन् । मङ्गलबारदेखि वडा नं ३ को डुबान क्षेत्रको पानी वडा नं २ मा निकास गर्दा कतिपय वडावासीका घरभित्र पानी पसी खाद्यान्न, लत्ताकपडालगा

जमेको पानी निकास गराउने क्रममा स्थानीयसँग झडप, १० प्रहरी घाइते

धनगढी : कैलालीको धनगढीमा जमेको पानी निकास गराउने विवादले उग्र रूप लिँदा स्थानीय र प्रहरीबीच झडप भएको छ। धनगढी उपमहानगरपालिका-३ को हाटबजार, विद्युत् कार्यालयलगायत क्षेत्रमा जमेको पानी वडा नम्बर २ हुँदै मोहना नदीतर्फ निकास गर्न परिचालन भएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको हो। स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्रका समेत गरेर १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। घाइतेहरूको सेती प्रादेशिक अस

जमेको पानी निकास गर्न खोज्दा धनगढीमा स्थानीय र प्रहरीबीच झडप, १० जना घाइते

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा जमेको पानी निकास गर्न प्रहरीले बल प्रयोग गर्दा झडप भएको छ। उपमहानगरपालिका–३ मा रहेको हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले रोक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सोही क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा १० जना घाइते […]

वर्षामा जमेको पानी निकास गर्न प्रहरी परिचालन

४ साउन, धनगढी । धनगढी उपमहानगरपालिकामा विवादित क्षेत्रमा जमेको पानी निकास गर्न प्रहरी परिचालन गरिएको छ । धनगढी उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्ने विषयमा वडा नम्बर २ का स्थानीयबीच विवाद बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेर सोमबार निकास दिएको हो । सो क्रममा आक्रोशित वडा नं २ का वासिन्दाले प्रहरीमाथि […]