चल्न थाल्याे लामाे दूरीका सार्वजनिक सवारी साधन

  काठमाडाैं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन सुरू भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले स्वास्थ्य मापदण्ड पुर्‍याएर यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् । विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार  लामो दूरीका सार्वजनिक सवारी […] The post चल्न थाल्याे लामाे दूरीका सार्वजनिक सवारी साधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सहमति भए पनि पूर्णरुपमा चलेनन् सार्वजनिक सवारी साधन l देशसञ्चार साँझ l

सहमति भए पनि पूर्णरुपमा चलेनन् सार्वजनिक सवारी साधन l देशसञ्चार साँझ l

अब ८ बजेपछि पनि सवारी साधन चलाउन पाइने

काठमाडौँ– काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८.०० बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको जानकारी दिए । उनले साविक बमोजिमको […]

लामो दूरीका सवारी साधन सञ्चालन, बसपार्कमा छैन यात्रुको चहलपहल (फोटो फिचर)

९ साउन, काठमाडौं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि यात्रुहरुको चहलपहल भने देखएको छैन । काठमाडौंको गोङगबुस्थित नयाँ बसपार्कबाट बसहरु विभिन्न गन्तव्यमा छुट्नका लागि तयार भए पन यात्रुहरुको चहलपहल भने निकै कम देखिएको छ । सधैं भीडभाड देखिने बसपार्क सुनसान छ भने टिकटकाउन्टर पनि खाली देखिन्छन् । आज पहिलो […]

मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

काठमाडौं । आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन हुने भएका छन् । लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो । यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो । तर सरकारको पछिल्लो निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा […]

उपत्यकामा सबै सवारी साधन सञ्चालनमा

काठमाडौं उपत्यकामा मंगलबारदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा लागु हुनेगरी सवारी साधनमा लगाउँदै आएको जोर–विजोर प्रणाली हटाउनुको साथै २५ सिट क्षमता भन्दा कमका सवारी साधनलाई पनि सञ्चालन अनुमति दिएपनि मंगलबारदेखि सबै किसिमका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन् । उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारी […]

उपत्यकामा सबै सवारी साधन चलाउन पाइने

काठमाडौं। मंगलबारदेखि उपत्यकामा माइक्रो, टेम्पो लगाएतका सबै सार्वजनिक सवारी साधन चलाउन पाउने भएको छ। आइतबार उपत्यकाका तीन जिल्लाका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ। यसअघि २५ सिट क्षमताका सवारी साधनलाई मात्र चलाउन अनुमति दिइएको थियो। थप खुकुलो बनाउँदै निषेधाज्ञा भने असार मसान्तसम्म लम्ब्याइएको छ।

६१ दिनपछि काठमाडाैंका सडकमा सार्वजनिक सवारी साधन

काठमाडौं । कोरोना नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा झन्डै दुई महिनादेखि जारी निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बसलाई स्वास्थ्य मापदण्ड पालना गरी जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिएपछि मंगलबारदेखि सार्वजनिक सवारी साधन खुुलेका हुन् । […] The post ६१ दिनपछि काठमाडाैंका सडकमा सार्वजनिक सवारी साधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

‘असार १८ बाट देशभरका सार्वजनिक सवारी साधन सञ्चालन गरिने’

काठमाडौं, १४ असार । यातायात व्यवासायी र मजदूरसम्वद्ध संघसंगठनले असार १८ बाट देशभरका सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएका छन् । उनीहरुले स्वास्थ्य मापदण्ड अपनाई यातायात सञ्चालन गरिने जानकारी गराएका हुन् । देशभरका सार्वजनिक यातायात सञ्चालनको अनुमती र भाडा समायोजनको माग प्रस्तुत गर्दै पूरा नभए १८ असारबाटै देशभरीका सम्पूर्ण सार्वजनिक यातायात सञ्चालन गर्ने प्रेस विज्ञप्तिमार्फत् भनेका […]

खोपको व्यवस्था गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न माग

यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्ने यातायात व्यवसायी र यातायात मजदुरहरुले माग गरेका छन् । बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन् ।यातायात क्षेत्र

सरकारको निर्णय विभेदपूर्णः यातायात व्यवसायी

सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।