माओवादी केन्द्र खारेजीको माग गर्दै एमाले नेताहरु निर्वाचन आयोगमा

काठमाडौं, २३ असार । नेकपा (एमाले) मा आवद्ध नेताहरु पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका छन् । यसरी माओवादी केन्द्र खारेजीको माग गर्र्दै आयोग पुग्ने नेताहरुमा लिलबहादुर थापा, दिने पन्थी, गिरीाधारी न्यौपाने, रामचन्द्र मण्डल र सरोग बुढाथोकी रहेका छन् । बुढाथोकी भने अधिवक्ता हुन् । उनीहरुले माओवादी केन्द्र अवैधानिक […]

सम्बन्धित सामग्री

माओवादी खारेजीको माग निर्वाचन आयोगद्वारा अस्वीकार

काठमाडौँ– माओवादी पृष्ठभूमि भएका एमाले नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन आयोगले खारेज गरिदिएको छ। आयोगका एक अधिकारीका अनुसार आयोगको आइतबारको बैठकले उक्त निवेदन खारेज गरिदिएको हो। आयोगले नेकपा माओवादी केन्द्रले  आफ्ना गतिविधि निरन्तर रुपमा आयोगलाई अध्यावधिक गरेकाले माओवादीलाई अवैधानिक ठहर गर्न नसकिएको ती अधिकारीले बताए। […]

माओवादी केन्द्र खारेज गर्न दिएको निवेदन कहाँ पुग्यो ?

सर्वोच्च अदालतको आदेशपछि पुनः अस्तित्वमा आएको माओवादी केन्द्र अवैध रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । गत बुधबार एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरु माओवादी केन्द्रले २०६९ देखि पार्टीको महाधिवेशन नगरेको, …

माओवादी केन्द्र खारेजीको निवेदनमा प्रगति बुझ्न एमाले नेताहरु आयोगमा

काठमाडौँ – नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गर्दै निवेदन बुझाएका एमाले नेताहरु आफूहरुको निवेदनमा भइरहेको प्रगति बुझ्न निर्वाचन आयोग पुगका छन्। दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन उपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन पूर्व माओवादी नेताहरु मणिचन्द्र थापा, प्रभु शाह, टोप बहादुर रायमाझी र गोरीशंकर चौधरी निर्वाचन आयोग पुगेका हुन्। […]

माओवादी केन्द्र खारेज गर्न माग

काठमाडौं, असार २४ । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। वर्षौंसम्म महाधिवेशन नगरेर अवैध भएको माओवादी केन्द्रले उल्टो आफूहरूलाई कारबाही गरेको भन्दै उनीहरूले खारेजीको माग गरेका हुन्। माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा समूहका लीलाबहादुर थापा, रामचन्द्र मण्डल, अधिवक्ता सरोज बुढाथोकीलगायतले बुधबार आयोग पुगेर […]

माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

न्युज अफ नेपाल, काठमाडौं । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्व नेताहरु निर्वाचन आयोगमा निवेदन दर्ता गरेका हुन् । एमाले र माओवादी केन्द्र अलग भएसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, दाबा लामालगायत […]

माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूह निर्वाचन आयोग जाने

न्युज अफ नेपाल, काठमाडौं । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्व नेताहरु निर्वाचन आयोग जान लागेका हुन् । एमाले र माओवादी केन्द्र अलग भएसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, दाबा लामालगायत एमाले प्रवेश […]

तत्काल खोप व्यवस्था गर्न माग

कास्की। पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन्। पाँच राजनीतिक दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम भएकाले जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन्। कांग्रेस, माओवादी केन्द्र,एमाले,जसपा राष्ट्रिय जनमोर्चा कास्कीले कोरोना महामारीले सबै गतिविधि ठप्प भएका कारण खोप पहिलो आवश्यकता भएको बताएका छन्।

पुनरावलोकनको माग गर्दै माओवादी केन्द्र सर्वोच्च जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर गर्ने सर्वाेच्च अदालतको फैसला पुनरावलोकनका लागि पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) सर्वाेच्च अदालतमा निवेदन हाल्ने भएका छन् । निवेदन हाल्न प्रचण्ड आज बिहान ११ बजे अदालत पुग्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ । एमाले र माओवादी केन्द्रबीच भएको एकता टुटाउने सर्वाेच्च अदालतले गत २३ फागुनमा गरेको फैसलाप्रति […] The post पुनरावलोकनको माग गर्दै माओवादी केन्द्र सर्वोच्च जाँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.