एमालेको विरोधकाबीच संसदमा जवाफ दिँदै अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद आफ्नो जवाफ दिन सुरू गरेका छन् । एमालेले अर्थमन्त्रालयका तर्फबाट अर्थमन्त्री शर्माले दिने जवाफको कार्यसूचीको विरोध गर्दै आइरहेको छ ।एमालेले विरोध गरेपनि शर्माले अर्थमन्त्रालयमाथि उठेका प्रश्नको जवाफ सुरू गरेका हुन् । खासगरी, एमालेले बजेट बनाउँदा अर्थमन्त्रालयमा गैह्र जिम्मेवार व्यक्तिलाई सामेल गराइएको आरोप लगाउँदै आएको छ ।

सम्बन्धित सामग्री

बयालपाटा अस्पतालका विषयमा संसदमा आवाज उठाउँछु: पूर्व अर्थमन्त्री पौडेल

प्रतिनिधी सभा सदस्य एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बयालापाटा अस्पतालले प्रदान गरिरहेको निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवाका विषयमा संसदमा आवाज उठाउने बताएका छन्।

अर्थमन्त्री शर्मालाई संसदमा एमालेले स्वीकार्‍यो

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पुनः नियुक्तिपछि पहिलो पटक संसदमा रोष्ट्रम प्रयोग गरेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि अर्थमन्त्री शर्माले असार २२ गते राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन भएको थियो । समितिले शर्मामाथि लागेको आरोप पुष्टि […]

संसदमा एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो

२९ साउन, काठमाडौं । पुनःनियुक्तिपछि पहिलोपटक संसदमा अर्थमन्त्री शर्माले आइतबार रोष्ट्रम प्रयोग गरे । चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेषसमिति गठन भएको थियो । समितिले शर्मामाथि लागेको आरोप पुष्टि गर्ने आधार नभेटिएको प्रतिवेदन […]

अर्थमन्त्री शर्माको प्रश्न– संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए ?

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए भनेर प्रश्न गरेका छन् । उनले आजको संसद बैठकमा सम्बोधन गर्दै संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए भनेर एमालेलाई सोधेका हुन् ।सम्बोधन गर्दै उनले भने, ‘मैले व्यापारीलाई सामान ल्याउन लाएर  करका दर बढाए ? बच्चाले खाने दुधको भन्सार दर बढाए ?’ उनले आफूमाथि उठेका प्रश्नको जवाफ कुनै समयमा प्रष्ट पार्ने बताए ।

संसदमा अर्थमन्त्री शर्माले आफ्नो भनाई राख्दै

काठमाडौं, २२ असार । आज बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा आफ्नो कुरा राख्ने भएका छन् । संसद बैठक आज ११ बजे बस्दैछ । माओवादी केन्द्रको प्रचण्ड निवास खुमलटारमा भएको छलफलपछि शर्माले आज बैठकमा कुरा राख्ने भएका हुन् । आर्थिक वर्ष २०७९/८० को बजेट बनाउने क्रममा अर्थमन्त्री शर्मा विवादीत बनेका छन् । उनको […]

बजेटमाथि उठेका प्रश्नको आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्री जवाफ दिँदै

बजेटमाथि उठेका प्रश्नको आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्री जवाफ दिँदै

एमालेले संसदमा भन्यो : नैतिक हिसाबले अर्थमन्त्री पदमा बस्न मिल्छ?

काठमाडौं : नेकपा (एमाले)का सांसदहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। अर्थमन्त्री शर्मामाथि गम्भीर प्रश्न उठेको भए पनि उनले त्यसबारे संसदलाई जानकारी नदिएको एमाले सांसदहरुको आरोप छ।  एमाले सांसद सुरेन्द्र पाण्डेले शर्मा प्रति आक्रोश व्यक्त गर्दै भने, 'यति गम्भीरताका साथ प्रश्न खडा भइसकेपछि अर्थमन्त्रीले संसदमा प्रष्ट पार्नु भएन। करका दरहरु तलमाथि…

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य सुरु गरेका छन्। अहिले अर्थमन्त्री शर्माले आमागी आर्थिक वर्ष २०७९/८० का लागि संसदमा बजेट प्रस्तुत गरिरहेका छन्।

अर्थमन्त्री शर्माले आज संसदमा बजेट प्रस्तुत गर्दै

काठमाडौँ – सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । आइतबार दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्नेछन् । आजको बैठकमा सांसदहरुलाई समयअगावै उपस्थित हुन सभामुखले आह्वान गरेका छन् । बैठकमा अर्थमन्त्री […]

एमसीसी संसदमा, अर्थमन्त्री शर्मा पर्वतमा

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची छ । संसद सचिवालयले निकालेको सूचनामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा ‘एमसीसीमाथि छलफल गरियोस्’ भन्ने उल्लेख छ । संसदमा एमसीसीमाथि छलफल चलाउन प्रस्ताव पेस गर्नुपर्ने अर्थमन्त्री शर्मा भने पर्वततिर छन् ।मन्त्री शर्मा बुधबार पर्वत पुगेका थिए । उनी राति द क्लिफ रिसोर्टमा बसेका थिए । श्रीमतीसहित गएका शर्माले बिहीबार बिहान क्लिफ स्काई क्याफेमा खाजा खाएक