अरबपति सूची अम्बानीलाई पच्छ्याउँदै अडानी

एजेन्सी। भारतको अडानी समूहका अध्यक्ष गौतम अडानी एसियाका दोस्रो धनाढ्य बनेका छन्। पछिल्लो एक दिन अर्थात बुधबार-बिहीबारमा अडानीको सम्पत्ति १.११ अर्ब डलर बढेको छ। यही वर्षको जनवरीदेखि अहिलेसम्म उनको सम्पत्ति ३२.७ अमेरिकी डलर बढिसकेको छ। हाल अडानीको कूल सम्पत्ति ६७.६ अर्ब डलर छ। उनीभन्दा अगाडि रहेका मुकेश अम्बानीको ७६.३ अर्ब डलर सम्पत्ति छ।

सम्बन्धित सामग्री

अडानी ग्रुपले भित्र्यायो १.८७ अर्ब डलर लगानी

१९ फागुन, काठमाडौं । अमेरिकी एसेट म्यानेजमेन्ट फर्म जीक्यूजी पाटनर्सले आफ्नो चार कम्पनीमा १.८७ अर्ब डलर लगानी गरेको भारतीय अर्बपति गौतम अडानी नेतृत्वको अडानी समूहले बताएको छ । अडानी समूह पछिल्लो ४÷५ सातादेखि गम्भीर आर्थिक संकट सामना गरिरहेको छ । अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिडनबर्ग रिसर्चले २४ जनवरीमा अडानी समूहमाथि वित्तीय अनियमितताको आरोप लगाएको थियो […]

फोर्ब्सको धनाढ्यको सूचीमा भारतका गौतम अडानी दोस्रो स्थानमा

भारतीय उद्योगपति गौतम अडानी शुक्रबार फ्रान्सको एलभीएमएचका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । एलन मस्क अझै पहिलो नम्बरमा छन् । दोस्रोमा गौतम अडानी, तेस्रोमा बर्नार्ड अर्नाल्ट, चौथो नम्बरमा जेफ बेजोस र पाँचौं नम्बरमा बिल गेट्स छन् ।गौतम अडानी र परिवारको कुल सम्पत्ति १५४.६ बिलियन डलर छ । यस्तै, स्पेसएक्स र टेस्लाका सीईओ एलन मस्कको कुल सम्पत्ति २७३.५ बिलियन डलर छ । योसँगै मुकेश अम्बानी ९२.१ बिलियन डलरको कुल सम्पत्तिका साथ आठौँ स्थानमा छन् । घरायसी खाद्यान्नदेखि को

एनडीटीभी किन्ने अडानी समूहको प्रयासमा नयाँ ट्वीस्ट

अडानी समूहले मिडिया कम्पनी एनडीटीभीको करिब ३० प्रतिशत सेयर किनेको मामिलामा नयाँ ट्वीस्ट आएको छ । नयाँ दिल्ली टेलिभिजन लिमिटेड (एनडीटीभी) ले आफ्ना संस्थापकहरूले कर विभागको अनुमति बिना अडानी समूहलाई कम्पनीको शेयर बेच्न नसक्ने बताएको हो ।समाचार एजेन्सी रोयटर्सका अनुसार एनडीटीभीले बुधबार एक एक्सचेन्ज फाइलिङमा कर विभागले एनडीटीभीका संस्थापक प्रणय रोय र राधिका रोयलाई सन् २०१७ मा कर पुनर्मूल्यांकन अन्तर्गत आफ्नो शेयर बेच्न प्रतिबन्ध लगाएको जनाएको छ ।व्यवसायी गौतम अडानीको नियन्त्रणमा रहेको अडानी समूहले

अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल

काठमाडौं । भारतीय व्यापारी तथा अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल हुनु भएको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको तथ्यांक अनुसार अडानी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति बन्नु भएको हो । अडानी भारतसँगै पूरै एसियाका सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । उहाँ विश्वभरमा सबैभन्दा धनी तीनजना मध्ये पर्ने पहिलो एसियाली […]

गौतम अडानी बने विश्वकै तेस्रो धनी

काठमाडौँ- भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् । विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कुल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड […]

भारतीय अर्बपति अडानी बने विश्वको तेस्रो धनी

भारतीय अर्बपति गौतम अडानी विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्। फ्रान्सका बनार्ड अरनाल्टलाई पछि पार्दै अडानी तेस्रो स्थानमा उक्लिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सर्वाधिक धनीहरुको सूचीमा अब अडानीभन्दा अघि टेस्लाका...

भारतका गौतम अडानी बने विश्वकै तेस्रो धनाड्य

१४ भदौ, काठमाडौं । अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वकै तेस्रो धनाड्य व्यक्ति बनेका छन् । उनले फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । विश्वका धनीहरुको सूचीमा अहिले टेस्लाका सीईओ एलोन मस्क र अमेजनका संस्थापक जेफ बेजोस मात्र अगाडि छन् । अडानी यो उपलब्धि हासिल गर्ने एसियाकै पहिलो व्यक्ति हुन् […]

अम्बानीलाई पछि पार्दै गौतम अडानी बने एसियाकै धनाढ्य व्यक्ति

काठमाडौं, २५ माघ । गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । मुकेश अम्बानीलाई पछि पार्दै अडानी ग्रुपका अध्यक्ष अडानी एसियाकै धनी व्यक्ति बनेका हुन् । अडानीको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको एजेन्सीले जनाएको छ । अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ । अडानी संसारको धनीमध्ये १० औं नम्बरमा परेका […]

अम्बानीलाई पछि पार्दै एसियाको धनी बने गौतम अडानी

अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्। उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हासिल गरेका हुन्। ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानीको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको छ। उता अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ। फोब्र्सको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसकेका […]

अम्बानीलाई पछि पार्दै एसियाको धनी बने गौतम अडानी

अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हाँसिल गरेका हुन् । ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानीको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको छ । उता अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ । फोब्र्सको सूचीमा अडानी यसअघि […] The post अम्बानीलाई पछि पार्दै एसियाको धनी बने गौतम अडानी appeared first on राजधानी राष्ट्रिय दैनिक.