दुई छाक भात खाने बढे, वर्सेनि चामल आयात बढ्यो

नेपाललाई कृषि प्रधान देश भनेर चिन्ने गरिन्छ । तर पछिल्लो समय दैनिक उपभोग्य चामल लगायत खाद्यन्न बाहिरबाट आयात भइरहेको छ । विगत ४० बर्ष अघि नेपालमा उत्पादन भएको धान विभिन्न देशमा निर्यात हुँने गथ्र्यो । अहिले जुनसुकै सामानमा पनि बाहिरबाट आयात बढीरहेको छ ।

सम्बन्धित सामग्री

देशभर ११ प्रतिशत रोपाइँ : भात खाने बानीले चामल आयात बढ्यो

मध्यअसार हुँदासम्म देशभर ११ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। असारलाई धान रोप्ने मुख्य महिनाका मानिए पनि हालसम्मको तथ्यांक सन्तोषजनक छैन।