एसईईपछिको शिक्षा : अर्काको लहलहैमा हैन, आफ्नो रुचि र क्षमताअनुसार पढ्नुपर्छ

काठमाण्डाै - एसईई पास भएपछि विद्यार्थीलाई कक्षा ११ मा पढ्न पाउने ढोका खुलेको छ । १० कक्षामा जस्तो ११ कक्षामा सबै विषय पढ्नु पर्दैन । ११ मा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी मुख्य विषय हुन । यी विषयमध्ये आफूलाई रुचि लाग्ने जुन विषय पढ्दा पनि हुन्छ । चिकित्सक, इन्जिनियरिङ, नर्सिङ लगायत विज्ञान वा प्रविधिमा रुचि हुनेहरुले विज्ञान विषय पढ्न सक्छन् । विज्ञान विषय पढ्ने निधो गरेका विद्यार्थीले अङ्ग्रेजी, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, कम्प्युटर र गणित विषयको अध्ययन गर्नुपर्छ ।  कसैलाई अर्थशास्त्रमा रुचि छ भने व्यवस्थाप...

सम्बन्धित सामग्री

पुस्तक संकलन गरी लुम्बिनी शिक्षा निकेतनमा पुस्तक मेला

भैरहवा– रुपन्देहीको मायादेवी–४ मा अवस्थित लुम्बिनी शिक्षा निकेतनका विद्यार्थीहरूले पुस्तक मेला लगाएका छन् । सरस्वती पूजाको अवसर पारेर कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले एक विद्यार्थी एक पुस्तक संकलन गरी विद्यालय परिसरमा पुस्तक प्रदर्शन गरेका हुन् । सैद्धान्तिकभन्दा पनि अन्य पुस्तकहरू पढ्नमा प्रेरित गर्न, अतिरिक्त पुस्तकहरूको पढ्ने बानीको विकास गर्न र पछिल्लो समय विद्यार्थीहरूमा पुस्तकप्रतिको रुचि […]

‘व्यवस्थापन’ पढ्छ नेपाल

विश्व नै बजारमुखी बन्दै गएको अवस्थामा विद्यार्थीले बजारमा बिक्न सक्ने विषय अध्ययनमा रुचि राख्छन्। पछिल्लो एक दशकमा कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको उच्च शिक्षा रुझान व्यवस्थापन विषय बनेको तथ्यांकले देखाएको छ।...

‘व्यवस्थापन’ पढ्छ नेपाल

विश्व नै बजारमुखी बन्दै गएको अवस्थामा विद्यार्थीले बजारमा बिक्न सक्ने विषय अध्ययनमा रुचि राख्छन्। पछिल्लो एक दशकमा कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको उच्च शिक्षा रुझान व्यवस्थापन विषय बनेको तथ्यांकले देखाएको छ।...

‘पुस्तकप्रति नयाँ पुस्तामा रुचि देखिएन’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि नदेखिएको बताएका छन् । पन्ध्रौ पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुची हराउँदै गएको बताएका हुन् । ‘अहिलेको पुस्तामा पुस्तक पढ्ने रूचि हराउँदै गएको छ,’ पौडेलले भने, ‘पुस्तक पढ्ने रूची हराउँदै जाँदा अध्ययन अनुसन्धान क्षेत्रमा कमजोर हुने अवस्था आयो ।’ पुस्तक एवम् पत्रपत्रिका पढ्ने हराउँदै गएको बताउँदै मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाइ हिड्ने चलन

रुचि र हैसियतअनुसारको शैक्षिक विकल्प

एसइई उत्तीर्णपछि विद्यार्थीका लागि नेपालमै कक्षा ११ र १२ अध्ययन गर्न माध्यमिक शिक्षा, प्राविधिक शिक्षा, ए–लेबल, सिबिएसई र आइबी गरी पाँच विकल्प छन् ।...

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् । टीकापुर, जोशीपुरका दिपीका ढुङ्गानाकी छोरी एसइई उत्तीर्ण हुनुभयो । उहाँ छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा तयार हुनुहुन्छ …

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

काठमाडौँ,१३ साउन । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् । जोशीपुरका दिपीका ढुङ्गानाकी छोरी एसइई उत्र्तीण भइन् । उनी छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा […]

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्या...

शिक्षाका नाममा तीन वर्षमा एक खर्ब बाहिरियो

‘त्रिभुवन विश्वविद्यालय विश्वको उत्कृष्टमध्येमै पर्छ। यहाँका अन्य विश्वविद्यालय पनि राम्रा छन्। तर पनि विद्यार्थी तथा अभिभावकको रुचि विदेशी शिक्षामा बढी देखिएको छ। युवा विद्यार्थीलाई विदेश जानबाट रोक्न देशको माग र आवश्यकताअनुसार शिक्षा नीति र कार्यक्रम बन...

संस्कृत पढ्दै मुस्लिम विद्यार्थी

संस्कृत शिक्षा ब्राह्मण समुदायले मात्रै अध्ययन गर्नुपर्छ भन्ने परम्परागत मान्यता विस्तारै तोडिँदै गएको छ । संस्कृत शिक्षाप्रति अन्य समुदाय र धर्मावलम्बीका विद्यार्थीले पनि रुचि राख्न थालेका छन् ।तनहुँको सदरमुकाम दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षा अध्ययन गर्नेमा ब्राह्मणभन्दा अन्य समुदायका विद्यार्थी धेरै छन् । विद्यालयमा मुस्लिम समुदायका विद्यार्थीको आकर्षण बढ्दै गएको छ । मुस्लिम समुदायका ३५ विद्यार्थीले संस्कृत पढ्दै गरेको विद्यालयका प्रधानाध्यापक तोयाना