महँगियो भान्सा, खाद्यवस्तुको मूल्यवृद्धि गत वर्षको तुलनामा दोब्बर

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ८.१६ प्रतिशत पुगेको छ। गत साल यो दर ३.०९ प्रतिशतमा सीमित थियो।