न्यायिक नेतृत्व गर्न जबरा असक्षम, न्यायपालिका जोगाउन राजीनामा : सर्वोच्च बार

सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायपालिकाको नेतृत्व गर्नबाट पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ । न्यायपालिकालाई थप संकटबाट जोगाउन प्रधानन्यायाधीश पदबाट जबराले राजीनामा दिनुपर्ने माग पनि सर्वोच्च अदालत बार एशोसिएसनले गरेको छ ।

सम्बन्धित सामग्री

नेपाल बार र प्रधानमन्त्री देउवा बीच छलफल

नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार […]

प्रधानन्यायाधीशविरुद्धकाे आन्दोलन सफलता उन्मुख छ : बार अध्यक्ष श्रेष्ठ

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्यले प्रधानन्याधीश चोलेन्द्र  शमशेर जबराको राजीनामा माग गर्दै विगत एक महिनादेखिको आन्दोलन सफलता उन्मुख भएको बताएका छन्। बिहबिार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपास पछि भएको कोण...

जबराको वार्ता प्रस्ताव खारेज, राजीनामा माग्दै देशैभरि आन्दोलन घोषणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको वार्ता प्रस्ताव नेपाल बार एशोसिएसनले ठाडै अस्वीकार गरेको छ । जबराले तत्काल राजीनामा दिनुपर्ने मागसहित बारले एकहप्ते आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।बिहीबार फूलकोर्टको बैठकले गोला प्रक्रियाद्वारा पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय भएको थियो । त्यसको भोलिपल्ट शुक्रबार प्रधानन्यायाधीश जबराले सर्वोच्च बार र नेपाल बार एसोसिएसनलाई औपचारिक पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए ।प्रधानन्यायाधीशको पत्र आएकै दिन बसेको नेपाल ब

राजनीतिक दलहरू मौन बसे राम्रो नहुने : बार

काठमाडौं : नेपाल सर्वोच्च बार एसोसिएशनका कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाबारे राजनीतिक दल नबोले राम्रो नहुने चेतावनी दिएका छन्।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आज पनि बारको विरोध प्रदर्शनमा उनीहरूले यस्तो चेतावनी दिएका हुन्। नेपाल बार एसोसिएशनले जबराको राजीनामा माग गर्दै तेस्रो दिन (मंगलबार) पनि विरोध प्रदर्शन गर्दै आएको छ।वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले न्यायालय गम्भीर अवस्थामा पुग्दा समेत राजनीतिक दलहरू न

प्रधानन्यायाधीशको राजीनामा नै बटमलाइन : सर्वोच्च बार अध्यक्ष शाक्य

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नै बटमलाइन भएको बताएका छन्। नेपाल बार एसोसियसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै उनले सम्मानजनक बहिर्गमनको नेगोसियसनमा...

प्रधानन्यायाधीशको राजीनामा नआए अझ चर्को आन्दोलनमा जान्छौं : शाक्य

१६ कात्तिक, काठमाडौं । सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा नआए अझ चर्को आन्दोलनको कार्यक्रम गर्ने बताएका छन् । उनले सर्वोच्च अदालत परिसरमा बुधबार पनि विरोधको कार्यक्रम गर्ने र त्यसपछि राष्ट्रव्यापी छलफलमा जाने जानकारी दिए । ‘त्यसपछि पनि राजीनामा आएन भने अझ चर्को आन्दोलनमा जानुपर्ने स्थिति हुनसक्छ,’ उनले भने । […]

'अदालतको विषयमा प्रधानन्यायाधीश मात्रै होइन, सरकार पनि दोषी छ'

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा दिन चौतर्फी दबाव परिरहँदा पनि उनी राजीनामा दिने मनस्थितिमा छैनन्। पूर्वन्यायाधीश फोरम, चार पूर्व-प्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन र नेपाल बार एसोसिएसनलगायतले प्रधानन्यायाधीश राणाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताइरहँदा उनले भने केही व्यक्तिले माग्दैमा राजीनामा नदिने बताउँदै आएका छन्।सर्वोच्च अदालतका १५ जना न्यायाधीशको बैठकले समेत प्रधानन्यायाधीश राणाका कारण न्यायालय बदनाम भएको निष्कर्ष निकालेको छ। प्रधानन्यायाधीश र न्या

प्रधानन्यायाधीश जबरा आफ्नाे भूमिका निर्वाह गर्न असफल : सर्वोच्च बार

काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएशनले पनि प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ।सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीश जबरा आफ्नो भूमिका निर्वाह गर्न असफल तथा असक्षम भएको निष्कर्ष निकाल्दै राजीनामा दिनुपर्ने निर्णय गरेको हो।सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उचित न्यायिक नेतृत्व गर्न नसकेको कारण आजैका लागि तोकिएको पूर्ण बैठकसमेत बस्न नसकेबाटै वर्तमान प्रधानन्यायाधीश नेपालको संविधानको धारा १३६ बमोजिम प्रभावकारी भूमिका निर्वाह गर्न

नेपाल बार र सर्वोच्च बारले पनि मागे  प्रधानन्यायाधीशको राजीनामा (भिडियोसहित)

काठमाडौँ- सरकार सञ्चालनमा भागवण्डाको आरोप खेपेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामाथि राजीनामाको चर्को दबाब परेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशले नै राजीनामाको माग गरेकोमा साँझसम्म नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले पनि जवराको राजीनामा मागेका छन् । सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको अध्यक्ष पूर्णमान शाक्यले बताएका छन् […]