बिराटनगर । नेपाल पत्रकार महासंघ मोरङमा प्रेस चौतारीका सञ्जिब खनाल बिजयी भएका छन । खनालले ९८ मत प्राप्त गरी बिजयी भएका हुन । अध्यक्षका प्रत्यासी प्रेस युनियनका शंकर खरेलले ९२ मत प्राप्त गरेका छन । प्रेस संगठन सहित संयुत्त गठबन्धनबाट चुनाव लडेका खरेल बहुमत सदस्यहरु बिजयी हुँदा पराजित भएका छन । उपाध्यक्षमा गठबन्धनका मोहन भट्टराई...
The post पत्रकार महासंघ मोरङमा चौतारीका खनाल बिजयी appeared first on Purbeli News.