वर्तमान सरकारको आयु लामो छैन : सचेतक बर्तौला

काठमाडौँ- नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिन मात्रै रहेको बताएका छन् । शुक्रबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका हुन् । उनले वर्तमान सरकार जनादेशअनुसार नबनेको जिकिर गरे । उनले सरकारले जनत...