सलमानसँग केआरकेले मागे माफी

एजेन्सी। बलिउड अभिनेता सलमान खानको फिल्म राधेको नकारात्मक समिक्षाका कारण चर्चामा आएका समिक्षक कमाल आर खान (केआरके)ले सलमानसँग माफी मागेका छन्। केआरकेले सामाजिक सञ्जालमा एक पोस्टमा आफूले सलमानसँग सम्बन्धित सबै भिडियोहरु डिलिट गरेको बताउँदै आफ्नो उदेश्य सलमानलाई भावनात्मक रुपमा ठेस पुर्‍याउनु नरहेकोसमेत बताए। केआरकेले अदालतमा सलमानविरुद्ध मुद्धा लड्न भने नछोड्ने बताए। उनले अदालतले आदेश दिएमात्रै सलमानको फिल्मको समिक्षा गर्नेसमेत बताए।

सम्बन्धित सामग्री

नियोलले मागे माफी

फ्रेन्च फुटबल संघका अध्यक्ष नियोल लु ग्रेटले पूर्वकप्तान जिनेदिन जिदानमाथि दिएको प्रतिक्रियाप्रति माफी मागेका छन्।...

रामचन्द्र पौडेलले मागे माफी

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले दमौलीबासीसँग माफी मागेका छन् । गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने भन्दै उनले माफी मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत माफी माग्दै पौडेलले लेखेका छन्, ‘गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपूरक हुन् र एक अर्काले […]

केशव स्थापितले मागे माफी

काठमाडौँ । नेकपा एमालेका काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले माफी मागेका छन् । मेयरमा उम्मेदवारी दर्ता गरेदेखि प्रचारप्रसारमा दिएका अभिव्यक्ति र व्यवहारलाई लिएर शाक्यले माफी मागेका हुन् । स्थानीय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा स्थापितले माफी मागेका हुन् । उनले भने, ‘मैले माफी माग्नुपर्छ । यो चुनावी युद्धमा, युद्ध नै […]

तंबाकूको विज्ञापनका लागि अक्षयले मागे माफी

एजेन्सी, ८ बैशाख । बलिउड सुपरस्टारहरु अक्षय कुमार, अजय देवगन र शाहरुख खानसँगको पान मसाला ब्राण्डको विज्ञापनका कारण धेरै ट्रोल भएका छन् । अक्षयले सामाजिक सञ्जाल पोस्टमार्फत यो विज्ञापनका लागि माफी मागेका छन् । बलिउड सुपरस्टारले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा माफी मागेका हुन् । अक्षय कुमारले माफीमा लेखेका छन्, ‘म मेरा सबै फ्यान र शुभचिन्तकहरूसँग माफी […]

अमेरिकामा राजेशपायललाई दुर्व्यवहार गर्ने पासाङले मागे माफी

१९ पुस, काठमाडौं । गायक राजेशपायल राईलाई अमेरिकाको न्यूयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । उनले राजेशपायललाई खादा ओढाउँदै माफी मागेका हुन् । शेर्पाले माफी माग्दै भनेका छन्, ‘न्यू इयर इभको दिन भएकाले पनि म केही उत्तेजित भएँ । मैले उहाँलाई अंगालो हालेर उचाल्न खोजेको हुँ । तर, मेरो […]

राजेश पायलमाथि हातपात गर्ने शेर्पाले रक्सी राखेर माफी मागे

काठमाडौं : गायक राजेश पायल राईमाथि आक्रमण गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन्। उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन्। उनले माफी मागेको भिडिओ सार्वजनिक भएको छ जहाँ दुवै जना खुसी देखिन्छन्।आदिवासी जनजाति समुदायमा कुनै गल्ली गरे भद्रमलाद्‌मीको उपस्थितिमा रक्सी राखेर माफी माग्ने चलन छ। यसरी माफी मागे गल्ती गर्नेलाई माफी दिइन्छ।शेर्पाले आफूले आवेशमा आएर यस्तो गरेको र अबदेखि नगर्ने प्रतिवद्धता गरेका छन्। गायक राईले पनि माफी दिने भन्दा आत्मालोचना गर्ने महान् भएको भन्दै क्षमा

५२३ कैदीलाई माफी मिनाहा

काठमाडौं, २ असोज । संविधान दिवसमा यस वर्ष ५२३ जना कैदीहरुले माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नेपाल सरकार मन्त्रिपरिषदको सिफारिशमा भोलिबाट लागू हुनेगरी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्तिमार्फत हर्कबहादुर राइृसमेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवसको अवसरमा माफी मिनाहा […]

अलमुताइरीले मागे माफी

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् ।  एक अनलाइनलाई दिएको एक अन्तरवार्तामा दिएको अभिव्यक्तिप्रति आज सामाजिक सञ्जालमार्फत् उनले माफी मागेका हुन् ।  गत महिना उनले अन्तर्वार्तामा नेपाली खेलाडीले विगत ३० वर्षमा विदेश मात्रै घुमेको बताएका थिए ।  ‘म सबै नेपाली, पूर्व खेलाडी, प्रशिक्षक जसले मेरो कुरा गलत रुपमा बुझे उहाँहरूसँग माफी माग्दछु,’ उनले भने ।

फुटबल प्रशिक्षक अल्मुताइरीले मागे माफी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ सम्बन्धमा दिइएको अभिव्यक्ति विवादमा परेपछि उनले माफी मागेका हुन्।

केकीले मागिन् माफी !

अभिनेत्री केकीले माफी मागेकी छन् । उनले सामाजिक सञ्जालमा ‘अन्तरहृदयबाट क्षमाप्रार्थी छु’ शीर्षकमा एक पोष्ट लेख्दै माफी मागेकी हुन् । ‘जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबै भित्र दृश्य–अदृश्य रुपमा जकडिएको छ’ उनले फेसबुकमा लेखेकी छन् ‘आफूले आफूलाई नियाल्न, मूल्याङ्कन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस् ।’उनले थपिन्, ‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको