महाकाली नदीले बगाउँदा बाबु-छोरा बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका ५ वर्षीय तनुज चन्द रहेका छन् । महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युवसहित पौडी खेलीरहेका बुवा–छोरा अपरान्ह बगेर बेपत्ता भएका बैतडीका सशस्त्र प्रहरी नायब उपरिक्षक कृष्ण सिंह पुजाराले जानकारी दिनुभयो । घटना भारततर्फ भएकाले पूर्ण जानकारी […]