भारतबाट औषधि खरिद गरिँदै

नेपाली सेनाले कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि भारतसँग दुई करोड ४० लाख रुपियाँ (एक करोड ५० लाख भारतीय रुपियाँ)को औषधि खरिद गर्दैछ । भारतसँग औषधि खरिद गर्न भुक्तानी दिने अन्तिम तयारी भइरहेको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित सामग्री

वीर अस्पतालमा विनाप्रतिस्पर्धा औषधि खरिद

वीर अस्पतालले फार्मेसीका लागि आवश्यक औषधि खरिदविना प्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिए ।  अस्पताल प्रशासनले...

बोलपत्र आह्वान नै नगरि वीर अस्पतालले किन्यो औषधि

काठमाडौँ : वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद गर्दा प्रतिस्पर्धा नै नगराएक‍ो पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (सोमवार) गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिए।अस्पताल प्रशासनले भने तीनवटा फार्मेसीका लागि प्रक्रिया पूरा गरेरै औषधि खरिद गरेको दावी गरे पनि अनुगमनका क्रममा भने २०७८ सालदेखि नै पुरानै सम्झौताअनुसार खरिद भइरहेको पाइएको उनको भनाइ छ।अनुगमन टोली सदस्यसमेत रहेका वरिष्ठ जनस्वास्थ

कोशीमा औषधि खरिदका लागि विनियोजित पाँच करोड खर्चै गरिएन

प्रदेशमातहतका ४२ अस्पताल र स्वास्थ्य कार्यालयहरूमा औषधि अभाव  चालू आवको सात महिना बित्दा पनि औषधि खरिद नहुँदा कोशी प्रदेश सरकारमातहतका अस्पतालमा औषधि अभाव देखिन थालेको छ । ती अस्पतालले केन्द्र सरकार र आफ्नै...

डाक्नेश्वरीको औषधि खरिद अनियमितताबारे अख्तियारले थाल्यो छानबिन

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको औषधि खरिदमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। ७ श्रावणमा नयाँ पत्रिकामा यससम्बन्धी समाचार प्रकाशन भएपछि अख्तियारको इटहरी कार्यालयले छानबिन सुरु गरेको हो। ‘‘नयाँ पत्रिकाको...

स्वदेशमै उत्पादित औषधि खरिद गर्न प्राथमिकता

सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिए।  यस कार्यक्रम अन्तर्गत स्वदेशमा ‍नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने उनले बतए।

मनपरी औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड

राजविराज । गाउँपालिकाले मनपरी ढंगले औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड गर्ने गरेको पाइएको छ । गाउँपालिकाले मंसिरको पहिलो सातामा १९ लाख २० हजार रुपियाँ बराबरको औषधि खरिद गरेको छ । तर, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १ (क) को समेत ख्याल गरेको छैन । सो नियमावलीअनुसार २० लाख रुपियाँसम्मको औषधिजन्य मालसमान […]

औषधि खरिदमा खेलाची

विश्व स्वास्थ्य संगठनबाट प्रमाणित औषधिहरु नियमानुसार खरिद गर्नु पर्ने भए पनि यहाँका स्थानीय तह मापदण्ड विपरित औषधि खरिद गर्दै आएका छन्।...

१० अर्बको औषधि खरिद भएको छैन : स्वास्थ्य सेवा विभाग

१२ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागले गत आर्थिक वर्षमा १० अर्बको नभई एक अर्ब ९३ करोड रुपैयाँको औषधि र उपकरण खरिद भएको स्पष्टिकरण दिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता भएको आशंका गर्दै विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियासँग स्पष्टीकरण […]

औषधि खरिद गर्दा के कुरामा ध्यान दिने? [भिडियो]

औषधिको खरिद गर्दा के कुरामा ध्यान दिने? यसका नकारात्मक असरहरु के के छन्? लगायत विषयमा हामीले औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत किरण सुन्दर बज्राचार्यसँग कुराकानी गरेका छौँ।

सरकारी अस्पताल फार्मेसीमा किन पाइँदैन औषधि?

नियतबस औषधि खरिद नगरिनु वा खरिद प्रक्रिया नै अगाडि नबढाई निजी फार्मेसीमा पठाइ आर्थिक प्रलोभवनमा पर्नुले पनि केही अस्पताल फार्मेसीमा औषधि नपाइने हुन सक्छ।