संसद् अधिवेशन आजैदेखि अन्त्य गरिने

काठमाडौं । सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

सम्बन्धित सामग्री

संसद् अधिवेशन २५ पुसदेखि

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद् भवनमा संघीय संसद्को अधिवेशन आह्वान गरिएको हो । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पहिलो पटक बस्न लागेको हो । प्रतिनिधिसभामा १२ […]

संघीय संसद् अधिवेशन अन्त्य

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको जानकारी दिए ।सरकारको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरेकी छन् र संघीय संसद् सचिवालयले पनि सोहीअनुसार सूचना जारी गरेको छ […]

२८ मंसिरमै संसद् अधिवेशन आह्वान

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम राष्ट्रपति कार्यालयले बिहीबार नै विज्ञप्ति जारी गरेर...

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस !

काठमाण्डाै – सरकारले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रवार मध्यरातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।गएको भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको नवौँ अधिवेशनको १३ वटा बैठक नेकपा एमालेले अवरोध गरेको थियो । आज पनि एमालेको अवरोधकै बीच चलेको बैठकले केही प्रस्ताव पारित गर्दै अर्को बैठक कात्तिक २९ गतेका लागि बोलाएको थियो ।

संसद् अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले थाले छलफल

सरकारले संघीय संसद्को अधिवेशन बोलाउने तयारी थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनका लागि सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन्। उनले सत्तारुढ दलका नेताहरूसँगसमेत यस विषयमा छलफल गरेका छन्।

लुम्बिनीमा बजेट पारित हुन नसकेपछि मध्यराति संसद् अधिवेशन नै अन्त्य

प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा बिहीबार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । तर, सरकारसँग हाल ४१ जना सांसद मात्रै छन् । विपक्षी...

एमसिसी रोक्न चीनको इसारामा ओलीले संसद् अधिवेशन अन्त्य गरेको देउवाको विश्लेषण

चीन रिसाउँछ भनेर ओलीले संसद् अधिवेशन अन्त्य गराए :  देउवा ओलीले अविश्वासको प्रस्ताव आउला भनेर होइन, अन्य कारणले (चीन रिसाउँछ भनेर) नै संसद् अधिवेशन अन्त्य गराएका हुन्, तपाईंहरू (पार्टी नेताहरू) कुरै बुझ्नुहुन्न ।...

संसद् अधिवेशन सामना गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अधिवेशन नजिकिँदै गर्दा आफू तनावमा नरहेको बताएका छन् । ओलीले फागुन २३ गतेको संसद् अधिवेशन सहजताका साथ सामना गर्ने योजना रहेको बताए ।प्रधानमन्त्री ओलीले संसद् अधिवेशन सहज हुने दाबी गरे । “कसैले हटाउन सक्छ भने मलाई सरकारबाट हटाओस् । डेढ वर्षपछि त चुनाव हुन्छ नि, दुई तिहाई मत लिएर फेरि […]

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत ५ […] The post राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.