‘अबको बजेट कोभिड प्रभावित उद्योग–व्यवसाय उकास्ने किसिमको आउनुपर्छ’

७ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आगामि आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन् । शनिबार उद्योग वाणिज्य संघ इटहरीको २२औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्रले […]

सम्बन्धित सामग्री

कोभिड प्रभावित बेरोजगारलाई विश्व बैंकले सहयोग पुनः विनियोजन

काठमाडौं । विश्व बैंकले कोभिड प्रभावित बेरोजगारलाई सघाउन नेपाल सरकारलाई २ अर्ब ८० करोड रुपैयाँ बराबर सहयोग पुनः विनियोजन गरेको छ । बैंकले यस अघि प्रस्ताव गरेको १ सय २० मिलियन अमेरिकी डलर सहयोग रकममध्ये २३ मिलियन डलर कोभिड प्रभावित बेरोजगार युवालाई प्रत्यक्ष सहयोग पुर्‍याउने गरी सहयोग पुनः विनियोजन गरेको जनाएको हो । यो सहयोगबाट […]

सुर्खेतमा कोभिड प्रभावित कृषिक्षेत्रको उत्थान परियोजना लागु

सुर्खेतका पाँच स्थानीय तहमा कोभिड प्रभावित कृषि क्षेत्रको उत्थान परियोजना लागु भएको छ। कोभिड– १९ को दोस्रो लहरबाट प्रभावित कृषि क्षेत्रको उत्थान, वित्तीय उत्पादन र सेवा विस्तार गर्ने उद्देश्यले परियोजना लागु गरिएको जनाइएको छ।

आसमान नेपालद्वारा कोभिड प्रभावित परिवारलाई राहत

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ । आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्रभित्रका कोभिड प्रभावित एक हजार परिवारलाई राहत वितरण गरिएको हो […]

आसमान नेपालले गर्‍यो कोभिड प्रभावित १ हजार परिवारलाई राहत सहयोग

कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरूका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ । आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्र भित्रका कोभिड प्रभावित १ हजार परिवारलाई राहत वितरण गरिएको हो । वितरण गरिएको राहत प्याकेजमा प्रतिपरिवार ३० किलोग्राम चामल, २ किलोग्राम दाल, २ किलोग्राम आयोनून, २ किलोग्राम चिनी, २ लिटर सनफ्लावर तेल, १ किलोग्राम सर्फ, ५ ...

कोभिड प्रभावित आयोजनाको म्याद थप

महाशाखाका शाखा अधिकृत मातृका नेपालले जारी गरेको परिपत्रमा २०७८ भदौं ३ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार कोभिड प्रभावित आयोजनाको म्याद आगामी चैत मसान्तसम्मको लागि थप गरिएको उल्लेख छ।...

परिसंघले भन्यो – मौद्रिक नीति कोभिड प्रभावित व्यवसाय केन्द्रीत

काठमाडौं। चालू आर्थिक वर्षको मौद्रिक नीतिले कोभिड प्रभावित व्यवसायलाई ध्यानमा राखेको नेपाल उद्योग परिसंघले बताएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेपछि एक विज्ञप्ती निकाल्दै परिसंघले यस्तो बताएको हो। परिसंघले भनेको छ, “परिसंघले दिएको सुझावका रुपमा उठाएका विषय समावेश भएका छन्।” मौद्रिक नीतिमा भएका व्यवस्थाले कोभिड–१९ प्रभावित व्यवसायको पुनरोत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने परिसंघले बताएको हो।

कोभिड प्रभावित पुनर्कर्जाको नाममा १ खर्ब २२ अर्ब रुपैयाँ बढी वितरण

कोभिड प्रभावित उद्योग, व्यवसायी तथा सेवा क्षेत्रको पुनःस्थापनाको नाममा १ खर्ब २२ अर्ब माथिको रकम वितरण भएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउन देखि असार मसान्तसम्म यस्तो रकम विभिन्न बैंकहरू मार्फत गरी कुल १ खर्ब २२ अर्ब ९१ करोड लगानी भएको बैंकले जनाएको हो ।उक्त पुनर्कर्जाबाट आर्थिक वर्षभित्र कुल ४८ हजार ८९० जना विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरु लाभान्वित भएको समेत बैंकले जनाएको छ ।  यस्तो रकमबाट लघु, घरेलु तथा साना उद्योगबाट मात्र आर्थिक वर्ष भित्र (प्रति व्यक्

नागरिक लगानी कोषले ल्यायो कोभिड प्रभावित विशेष सापटी सेवा

काठमाडौं। नागरिक लगानी कोषले कोभिड प्रभावित विशेष सापटी नाम सुविधा दिने भएको छ। आज विज्ञप्ति जारी गर्दै कोषले सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने बताएको हो। यस सापटीमा कर्मचारी बचत बृद्धि अवकाश कोषले दिने ब्याजदरसरह नै लिने ब्याजदर निर्धारण गरिएको अर्थात् लिने र दिने ब्याजदरको अन्तर शून्य रहेको कोषले जनाएको छ।

कोभिड प्रभावित क्षेत्रमा एन्टिजेन सहयोग

मुगु जिल्लाको पूर्वभेगमा पर्ने मुगुकामारोङ्ग गाउँपालिकामा पछिल्लो समयमा ब्यापकरूप फैलिएकाले यसको रोकथामका लागि कोभिड प्रभावित क्षेत्रमा एक संस्थाले एन्टिजेन किट सहयोग गरेको छ ।मुगमकामारोङ्ग गाँउपालिकामा पछिल्लो समयमा बालबच्चादेखि बूढाबूढीहरूलाई कोरोना एन्टिजेन परीक्षण गर्दा कोरोना भाइरसका बिरामीहरू धेरै देखिएको हुनाले यो कोभिड–१९ बाट बच्नका लागि छाया नेपाल नामक संस्थाको आर्थिक सहयोगमा २ सय ५० एन्टिजेन किट […]

कामपाको नीति तथा कार्यक्रमः कोभिड प्रभावित करदातालाई विशेष छूट

काठमाडौं, असार ४। काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छूट दिने भएको छ । आगामी आर्थिक वर्ष (आव) २०७८र७९ को नीति तथा कार्यक्रम बिहीवार सार्वजनिक गर्दै कामपाका मेयर विद्यासुन्दर शाक्यले कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छूटको व्यवस्था गर्ने घोषणा गरे । ‘कर छूटका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा […]