कांग्रेस एक्लै चुनाव लड्नुपर्छ: प्रकाशमान, लडे भैगो त: देउवा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगमी निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै नेता सिंहले कम्युनिष्ट पार्टीहरुसँग चुनावी तालमेल गर्ने निर्णयले कांग्रेस कार्यकर्ता निराश बन्दै गएको बताए । सिंहले सत्तारुढ गठबन्धनको नेतृत्व कांग्रेसले गरेपनि आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कुरा शीर्ष नेताहरुले बोलेकोमा आपत्ति जनाए । ‘गठबन्धनका […]

सम्बन्धित सामग्री

दिशानिर्देशमा कांग्रेस संसदीय दलको नेताबारे विजयकुमारको विश्लेषण (भिडियो)

उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नै संसदीय दलको चुनाव सबैभन्दा बलियो रहेको बताएका छन् ।

चुनाव प्रचारको अन्तिम दिन आज, देउवा ओली गृहजिल्लामा

काठमाडौं : राजनीतिक दलका नेता र उम्मेदवारहरु आज चुनावको अन्तिम प्रचार प्रसारमा छन्। आज मध्यरातिदेखि मौन अवधि सुरु हुनेभएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार दलका शीर्ष नेताहरुलाई आज अन्तिम दिन पनि प्रचार प्रसारमा भ्याइ नभ्याइ छ। चुनाव प्रचारका क्रममा सुदुरपश्चिममा रहनु भएका प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवा सुदुरपश्चिमका दुईवटा चुनावीसभामा सहभागी बन्दै छन्। उनले आजअछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। चुनावी प्रचारकै क्रममा गृह जिल्ला झापामा र

शीर्ष नेताको चुनावी दौड : देउवा डडेलधुरा, ओली सुनसरी र प्रचण्ड गोरखा जाने

काठमाडौं : चुनाव प्रचार–प्रसारका लागि दुई दिन मात्रै बाँकी रहँदा दलका शीर्ष नेतालाई भ्याइ नभ्याइ छ। चुनाव प्रचारका लागि निर्वाचन आयोगले तोकेको समय भोलि मध्यराति सकिँदैछ। दलका नेताहरु पूर्व निर्धारित कार्यक्रम अनुसार चुनावी अभियानका क्रममा देश दौडाहमा छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव प्रचार–प्रसारका लागि फेरि सुदूरपश्मि पुगेका छन्। गृह जिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार देउवा हिजै धनगढी पगेका हुन्। कांग्रेस डडेल्धुराका सचिव हेमराज

पाँच जिल्लाबाट सिफारिस आरजुले चुनाव जित्लिन् ?

काठमाडौँ- ‘फर्स्ट लेडी’ आरजु राणा देउवा यस पटक पनि चुनाव लड्ने दाउमा छिन् । चुनाव जितेर सांसद बनिसकेपछि सके प्रधानमन्त्री नसके शक्तिशाली मन्त्रालय सम्हालेर उपप्रधानमन्त्री हुँदै कार्यवाहक भए पनि प्रधानमन्त्री हुने रहर आरजु राणाको छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले यस पटक सांसद बन्नैका लागि पाँच ठाउँबाट नाम सिफारिस गर्न […]

शेखर समूहको रणनीतिक दबाबका कारण चुनाव गर्न ‘यूटर्न’ भए देउवा

आगामी २०७९ जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार प्रधानमन्त्री देउवा र आयोगसँगको छलफलमा जेठ ४ गते चुनाव गर्ने सहमति भएको हो ।  निर्वाचन आयोगसमेत सहमत भएपछि अब मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । ढिलोमा बिहीवारसम्ममा चुनावको मिति घोषणा हुने बालुवाटार स्रोतले जनाएको छ ।  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा जेठमा चुनाव गर्न राजी हुनुमा कांग्रेसभित्रको शक्ति समीकरण हाबी भएको विश्लेषण गर्न थालिएको छ...

जेठ ५ गतेअघि नै स्थानीय तहकाे चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो जेठ ५ गतेअघि नै स्थानीय तहको चुनाव सम्पन्न हुने भन्दै तयारीमा लाग्न आफ्नो पार्टी नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस वाग्मती प्रदेशका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले जेठ ४ गते वा त्योभन्दा अघि नै एकै चरणमा स्थानीय तहको चुनाव गर्ने भन्दै तयारीमा लाग्न निर्देशन दिनुभएको भेटमा सहभागी नेता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । यसैबीच स्थानीय तहको चुनावबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका...

चुनाव मिति घोषणा गर्न दबाब परेको बेला देउवा, प्रचण्ड र नेपालबीच छलफल

स्थानीय तहको चुनाव मिति घोषणा गर्न दबाब परिरहेको बेला सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । स्थानीय तह निर्वाचनको मिति लगायत समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।  निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्न सरकारलाई ताकेता गरेपछि गठबन्धनका ...

कांग्रेस प्रदेश २ को चुनाव भोलि हुने

काठमाडौं, ७ पुस : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान हुने भएको छ । निर्वाचन समितले आजै निर्वाचन गर्ने तयारी गरेको भए पनि सभापति शेरबहादुर पक्षले भोलि विहान मतदान गर्न माग गरेपछि मतदान बिहीबार बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र […]

कांग्रेस सभापति चयनको दोस्रो चरणको चुनाव ३:३० बजे

काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनको दोस्रो चरणको चुनाव मंगलबार दिउँसो ३ः३० बजेबाट प्रारम्भ हुने भएको छ। निर्वाचन समितिले दोस्रो चरणको चुनावको समय भर्खरै सार्वजनिक गरेको हो।  पहिलो चरणमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा चुनाव हुन लागेको हो। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा…