रेखा थापा मोरङ–३ बाट चुनाव लड्ने

काठमाडौँ – अभिनेत्री रेखा थापाले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएकी छन्। राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी हुन्। यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन्। ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले भने। गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी […]

सम्बन्धित सामग्री

चुनाव हारेपछि रेखा थापाको टिप्पणी : राजनीतिमा जित र हारको मात्र अर्थ हुँदैन

काठमाडौं । अभिनेत्री रेखा थापा प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा मोरङ-३ बाट पराजित भएकी छन् । मतगणनाको कूल परिणाम आउँदा उनी समग्रमा तेस्रो स्थानमा रहिन् । सो क्षेत्रमा ४८ हजार ६१३ मत ल्याएर कांग्रेसका सुनिलकुमार शर्मा निर्वाचित भए । रेखाले प्राप्त गरेको उक्त मत कांग्रेस उम्मेदवार शर्माले प्राप्त गरेको भन्दा ३७ हजारले कम हो । […]

रेखा थापाको आक्रामक चुनाव प्रचार, मतदाताको घरघरमा भेटघाटमा व्यस्त

मोरङ २१, असोज । राप्रपाकी नेतृ रेखा थापा चुनावी प्रचारमा व्यस्त बनेकी छिन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा थापा मोरङ ३ बाट प्रतिनिधिसभाको लागि चुनाव लड्दैछिन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेकी थापाको पक्षमा राम्रो माहोल देखिएको छ । चुनावी प्रचारको क्रममा मतदाताहरुसँगको कुराकानीमा उनले आफु पदको लागि भन्दापनि सेवाको भावनाले राजनीतिमा […]

कमेडी च्याम्पियन हिमेश पन्त पनि चुनाव लड्ने

काठमाडौं : कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त आगामी प्रतिनिधि सभाको चुनावमा लड्ने भएका छन्। पन्तलाई रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न लागेका हुन्। उनले धादिङ-१ बाट चुनाव लड्ने तयारी थालेका छन्। मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने कलाकार बढ्दै गएका बेला पन्तको नाम पनि थपिएको हो। उनी धादिङकै स्थानीय वासिन्दा हुन्। पन्तसहित यसअघि नै कुमार कट्टेल, मधुसुदन पाठक, शिव शंकर रिजाललगायतका हाँस्य कलाकार तथा रेखा थापा, मनोज पण्डित, रोज

‘एक रुपैयाँ खर्च नगरी चुनाव जित्छु’

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा यसपटक सेलिब्रेटीहरू पनि मैदानमा उत्रिएका छन्। अहिलेका राजनीतिक दल र नेतृत्वले देशको विकास र समृद्धि सम्भव नभएको भन्दै कलाकार, पत्रकार, साहित्यकारदेखि इन्जिनियर र डाक्टरसम्म चुनाव लड्न कस्सिएका छन्।तीमध्येकी एक हुन् नायिका रेखा थापा। रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य पनि हुन् तर उनलाई नेताभन्दा बढी नायिकाको रूपमा चिन्नेहरू धेरै छन्। नेपाली चलचित्रमार्फत नेपाली समाजको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेकी थापा प

रेखा थापा मोरङ (३)बाट उम्मेदवार सिफारिस, माधव नेपालको क्षेत्रमा पनि नजर

अभिनेत्री रेखा थापा आउँदो प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्य रहेकी उनी गृह जिल्ला मोरङ या काठमाडौंमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने योजनामा छिन्। मोरङ...

राप्रपा नेतृ एवम् नायिका रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने

काठमाडौं, १४ भदौ । राप्रपाकी नेतृ एवम् चर्चित नायिका रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने भएकी छिन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा थापा मोरङ-३ बाट चुनाव लड्ने भएकी हुन् । उनको नाम पार्टीले पनि मोरङ(३ नै सिफारिश गरेको छ । राप्रपाको एकता महाधिवेशनमा थापा महामन्त्रीमा पराजित थिईन् । माओवादीबाट राजनीति सुरु गरेकी […]

मोरङबाट चुनाव लड्ने तयारीमा रेखा थापा

१४ भदौ, काठमाडौं । अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार सिफारिस भएकी छन् । उनी मंगलबार बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय छिन् । राप्रपाले उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको छ । रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । क्षेत्र […]

चुनाव जितेपछि जनप्रतिनिधिलाई टर्च लाइट बालेर खोज्न नपरोस् : रेखा थापा

स्थानिय तहको निर्वाचन सही जनप्रतिनिधि छनौट गर्ने एउटा अवसर हो । यद्यपि हामीले सही र गलत छुट्याउन सक्नुपर्छ । किनभने निर्वाचनको बेला मात्रै गाउँघरको ढोकामा पुग्ने, हामीलाई भोट देउ भन्ने, अनेक प्रलोभन देखाउने, जितिसकेपछि नाकमुखै नदेखाउने, भ्रष्टचार गर्ने, जनताको काम नगर्ने गुनासो धेरै सुनिन्छ । चुनाव अघिसम्म जनताकहाँ धाउने नेतालाई चुनाव जितिसकेपछि टर्च लाइट बालेर […]

जनतालाई चुनावका दिन मात्रै मालिक बनाउने प्रवृत्ति अन्त्य गरौं : रेखा थापा

३० वैशाख, काठमाडौं । अभिनेत्री रेखा थापाले चुनाव जितिसकेपछि जनतासामु नाकमुख नै नदेखाउने नेताहरुको प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएकी छन् । चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट मतदान गरेपछि अनलाइखबर कुरा गर्दै उनले यसपटकको चुनावमा नागरिकले आफ्नो विवेकलाई सही ढंगले प्रयोग गर्नेमा विश्वस्त रहेको बताइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी रेखाले भनिन्, ‘यसपटक जनप्रतिनिधि […]