ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदरमा विशेष घर कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका […]

सम्बन्धित सामग्री

ग्लोबल बैंकको घर कर्जा योजना

ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोड रूपैयाँसम्म कर्जा सीमा भएको घर कर्जा योजना सार्वजनिक गरेको छ।...

ग्लोबल आइएमई बैंकमा ड्राइभ उत्सव अफर

काठमाडौं (अस) ।  ग्लोबल आइएमई बैंकले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी अटो एक्सप्रेस(ड्राइभ उत्सव योजनाअन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी कर्जालगायत योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८ दशमलव १९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा अन्य सवारी साधन कर्जाका साथै ८ दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्ष अवधिका लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यो योजना निजी प्रयोजनका विविध नयाँ सवारी साधन खरिदका लागि उपलब्ध हुनेछ । आवेदन प्रक्रिया पूरा भएको २ कार्यदिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरिद गर्ने प्रयोजनका लागि ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । हाल बैंकले ७ दशमलव ९९ प्रतिशत (प्रिमियमसहित) को ब्याजदरमै घर कर्जा योजनासमेत सञ्चालन गरिरहेको छ ।

ग्लोबल आइएमई बैंकले क्लासिक भिल्लाले बनाएको घर किन्न सहुलियत कर्जा दिने

काठमाडौं। ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच सहुलियत ब्याजदरमा आवासीय घर कर्जा दिने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका नायव

ग्लोबल आइएमई बैंकले ल्यायो ७.९९ प्रतिशत ब्याज दरमा विशेष आवास कर्जा योजना

ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी यो योजना ल्याएको हो ।यो योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् रु. १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् भने यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर

आवासीय घर कर्जाका लागि ग्लोबल आइएमई बैंक र बोधि होल्डिङबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र बोधि होल्डिङ प्राइभेट लिमिटेड बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङ प्रा.लि. का अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका छन् ।  उक्त समझदारी अनुसार बैंकले बोधि होल्डिङ प्रा.लि.ले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासीय घर निर्माण परियोजना मार्फत घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । ...

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङबीच सम्झौता

४ चैत, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेड र बोधि होल्डिङ प्राइभेट लिमिटेडबीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाहगर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि …