बालुवाटार जग्गा प्रकरण : अख्तियारभन्दा सिआइबीको अनुसन्धान विस्तृत, तर मुद्दा नचलाउने सरकारी निष्कर्ष

मुद्दा दर्ता गर्न सिआइबीले पाएको म्याद १ फागुनमा सकिँदै, ठगी मुद्दामा तीन सयभन्दा धेरै अनुसन्धानमा, तर कागज किर्ते मुद्दामा केही उच्चपदस्थ अधिकारीहरूलाई मात्र मुद्दा लगाउने विषयमा छलफल जारी ....... बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी...

सम्बन्धित सामग्री

बालुवाटार जग्गा प्रकरण : २९० जनाविरूद्ध मुद्दा

काठमाडौँ- बालुवाटारको सरकारी जग्गा प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ । सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २९० जना प्रतिवादी कायम गरेर अदालतमा मुद्दा पठाएको हो । किर्ते गर्ने सर्वसाधारणलाई १ वर्ष कैदको माग गरिएको छ...

बालुवाटार जग्गा प्रकरण : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

न्युज अफ नेपाल, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिवेदन बुझाएको छ। ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफूले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको बताए । तीन वर्षको अनुसन्धानपछि सीआइबीले यो प्रतिवेदन बुझाएको हो । अनुसन्धान प्रतिवेदनको अध्ययन विश्लेषण गरेर सरकारी वकिलको कार्यालयले मुद्दा […]

बालुवाटार जग्गा प्रकरण : तल्लो तहका कर्मचारीविरुद्ध मात्र मुद्दा चलाउन चलखेल

मालपोत, भूमिसुधार र गुठीका केही तल्लो तहका कर्मचारीले किर्ते गरी माथिल्लो निकायलाई झुक्याएको भनेर मुद्दा अभियोजन गर्ने तयारी बालुवाटारस्थित प्रधानमन्त्रीनिवास परिसरकै जग्गा हिनामिना प्रकरणमा तल्लो तहका कर्मचारीलाई मात्र मुद्दा चलाएर उच्चपदस्थलाई उन्मुक्ति...

बालुवाटार जग्गा प्रकरण

पूर्वउपप्रधानमन्त्री विजय गच्छदार मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र विशेष अदालत उपस्थित भएका छन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसँग ९ करोड ६५ लाख बिगो दाबी गरे पनि अदालतले उनलाई १० लाख धरौटीमा बुधबार नै छाडेको छ । ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेको अभियोगमा अख्तियारले २०७६ माघ २२ मा गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बालुवाटार जग्गा प्रकरण : ३२ करोडको मुद्दा लागेका प्रतिवादी दुई लाख धरौटीमा छुटे

बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेकोमा करोडौँको बिगोसहित मुद्दा

बालुवाटार जग्गा प्रकरण : निजी भवन रहन्छन् कि भत्किन्छन् ?

२४ माघ, काठमाडौं । बालुवाटार जग्गा प्रकरणमै आजका पत्रिकाहरु केन्दि्रत छन् । धेरैजसो पत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेकाहरुको सम्पत्ति पनि छानबिन हुने समाचारलाई प्राथमिकता दिएका छन् । साथै बालुवाटार जग्गा प्रकरणमा …