कर्णालीका हिमाली जिल्लामा हिमपात, हवाईसेवा ठप्प

जाजरकोट - कर्णालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुमपश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ । लामो समयदेखि काला देखिएका डाँडाकाँडा हिउँले सेताम्य भएका छन् ।  डोल्पाको जु...

सम्बन्धित सामग्री

हुम्लामा ६ दिनपछि हवाई सेवा सुरु

अवरुद्ध भएको छ दिनपछि हवाई सेवा सुचारु भएको छ। काठमाडौँमा रहेको सीता एयरको जहाज नेपालगन्ज आई पुगेपछि हुम्ला लगायत कर्णालीका हिमाली जिल्ला हवाई सेवा सुचारु भएको हो।

५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ।...

हिमालमा समेत उक्लियो डेंगु‚ कर्णालीका ४ जिल्लामा ४० जना बिरामी

हुम्ला : जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेंगुका बिरामी फेला परेका छन्। विशेषगरी तराई र भित्री मधेसका जिल्लामा हुने डेंगु संक्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिएको विशेषज्ञहरूको भनाई छ।  सुर्खेतस्थित प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेंगुका ४० जना बिरामी फेला परेका छन्।डेंगु एडिस एजिप्टी जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा संक्रमण हुने गर्दछ। निर्देशनालयका डेंगु नि

हिमपात र बाक्लो कुहिरोले कर्णालीमा सबै उडान अवरुद्ध

कर्णालीका हिमाली जिल्लामा हिमपात र तराईका जिल्लाका बाक्लो हुस्सु र कुहिरोका कारण हवाई सेवा अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा बाक्लो हिमपात, सुर्खेत र नेपालगञ्जमा हुस्सु कुहिरो लागेकाले हवाई सेवा अवरुद्ध भएको हो । कर्णालीका हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल, मुगुको ताल्चा विमानस्थल र हुम्ला सिमकोट विमानस्थलमा बाक्लो हिमपात परेको छ । सुर्खेत विमानस्थल र नेपालगञ्ज विमानस्थलमा हुस्सु र कुहिरोका कारणले भिजिविलिटी कम रहेकाले हवाई उडान सेवा अवरुद्ध भएको हो । डोल्पा र हुम्लामा या

हिमपात र बाक्लो कुहिरोले कर्णालीमा सबै उडान अवरुद्ध

सुर्खेत – कर्णालीका हिमाली जिल्लामा हिमपात र तराईका जिल्लाका बाक्लो हुस्सु र कुहिरोका कारण हवाई सेवा अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा बाक्लो हिमपात, सुर्खेत र नेपालगञ्जमा हुस्सु कुहिरो लागेकाले हवाई सेवा अवरुद्ध भएको हो । कर्णालीका हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल, मुगुको ताल्चा विमानस्थल र हुम्ला सिमकोट विमानस्थलमा बाक्लो हिमपात परेको छ । […]

कर्णालीमा हिमपात : मुगुमा पहिलो पटक, किसान हर्षित

मुगु – कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ । पुस पहिलो साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेको हो । मुगुमा यो वर्ष पहिलो पटक हिमपात भएको छ । हिमपातका कारण चिसो बढेको छ । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ । […]

चिसोले कर्णालीको जनजीवन कष्टकर

मौसममा बदली भई चिसो बढेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । आइतबारदेखि भएको मौसम बदलीका कारण कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पामा हिमपात भएको छ भने जुम्ला, मुगुको उच्च भूभागमा हिमपात भएको छ । हिमपातसँंगै मौसम खराबीले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।हिमपातसँंगै हुम्लाको न्यूनतम तापक्रम माइनस ११ डिग्री पुगेको छ । हुम्लामा तीन फिट […]

बर्सेनि भोक सहन्छ कर्णाली

मौज्दात न्यून भएपछि कर्णालीका हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका सबै डिपोमा चामल वितरण बन्द छ । भोकले छटपटिएका हिमाली बासिन्दाको खबर बोकेका केही प्रतिनिधि काठमाडौं पुगेका छन् । तर चामल कहिले आइपुग्ने टुंगो छैन ।

कर्णालीमा एकै दिन ३ जनामाथि भालुको आक्रमण

कर्णालीका हिमाली जिल्ला मुगु र जुम्लाका ३ जना नागरिकलाई एकै दिन भालुले आक्रमण गरेको छ । मुगुका १ जना कृषक र जुम्लाका २ जना दम्पतीलाई भालुले आक्रमण गरेको छ ।मुगुको छायानाथ रारा नगरपालिका–३ तलितुम वर्ष अन्दाजी ३५ का देवचन्द्र भामलाई सोही वडाको दुवाडी काँध भन्ने स्थानमा वाख्रा चराउन भएको अवस्थामा बुधबार साँझ ४ बजेतिर भालुले […]

एन्टिजेनको भरमा हिमाली जिल्ला

कर्णालीका हिमाली जिल्ला मुगु, हुम्ला र डोल्पामा पीसीआर मेसिन नहुँदा कोरोना चेकजाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ । पीसीआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शंकास्पद बिरामीको चेकजाँच गरिएको हो ।