२४ घण्टामा ६६६ जनामा संक्रमण, ११ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ११ […]

सम्बन्धित सामग्री

छोराको मृत्युको २४ घण्टा नबित्दै बाबुको पनि निधन

गणेश घिमिरे, इलाम, । इलाम नगरपालिकामा कोरोना संक्रमणका कारण छोराको मृत्यु भएको २४ घण्टा नबित्दै कोरोना संक्रमणबाट मुक्त भएका बाबुको पनि मृत्यु भएको छ । इलामनगरपालिका ८ सिङफ्रिङका ४४ वर्षीय नारायण पोख्रेलको कोरोना संक्रमणबाट आइतबार साँझ मृत्यु भएको थियो । उहाँको झापाको विर्तासिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उहाँको जेठ १९ गते कोरोना […]

बेलबारी ११ भाङबारीमा २४ घण्टा नबित्दै श्रीमान श्रीमतीको मृत्यु

बेलबारी । भनिन्छ जन्म,मृत्यु र विवाह जन्म अघिनै लेखिएको हुन्छ,अझ विवाह पछि त सँगै बाँच्ने र सँगै मर्ने कसम समेत खाईन्छ । तर बाँचुञ्जेल सँगै भएपनि मृत्यु भनेचाँहि फरक समयमा नै हुने गरेको छ । तरपनि मोरङको बेलबारी ११ भाङबारीमा भने एक पौडेल दम्पत्तिले २४ घण्टा नबित्दै यो संसार छोडेका छन । लामो समयदेखि नशा... The post बेलबारी ११ भाङबारीमा २४ घण्टा नबित्दै श्रीमान श्रीमतीको मृत्यु appeared first on Purbeli News.

पछिल्लो २४ घण्टा १४५ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ।

पछिल्लो २४ घण्टा १७ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २११ पुगेको छ।

पछिल्लो २४ घण्टा १४ काेराेना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १४ जना काेराेना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १३६ पुगेको छ।

ब्राजिलमा कोभिडबाट तीन हजार जनाको मृत्यु

ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को संक्रमणबाट करिब तीन हजार नागरिकको मृत्यु भएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका यहाँका २ हजार ९१४ जनाको एकै दिनमा ज्यान गएको हो । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८६ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।त्यसैगरी सोही अवधीमा थप ६९ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्

पछिल्लो २४ घण्टा पाँच संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा पाँच जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १२२ पुगेको छ।

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको पनि मृत्यु भएको छ। महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो।