विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपाल

संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको बैठकमा नेपालद्वारा आफू तयार रहेको प्रस्ताव पेस, सन् २०२४ बाट स्तरोन्नति हुने निर्णयको सम्भावना नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास...

सम्बन्धित सामग्री

नेपाल विकासशील मुलुक बन्दा स्वास्थ्य क्षेत्र प्रभावित हुने

सन् २०२६ सम्ममा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्वास्थ्य क्षेत्र बढी प्रभावित हुने बताइएको छ । स्वास्थ्यमा खोप, औषधि तथा औषधि उपकरणजस्ता क्षेत्र बढी प्रभावित हुने बताइएको हो ।

नेपाल विकासशील मुलुकतर्फ (सम्पादकीय)

नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति (सीडीपी) ले नेपाललाई आगामी पाँच वर्षको तयारी समय दिएर विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । पछिल्ला दशक नेपालले हासिल गरेको आर्थिक तथा सामाजिक प्रगतिका आधारमा नेपालको स्थितिमा सुधार आएको छ । बहुदलीय व्यवस्था पुनस्र्थापना (२०४७) पछि नेपालले २०५१÷०५२ सम्म उच्च आर्थिक वृद्धिदर हासिल गर्दै आर्थिक प्रगति गरेको थियो । त्यही गति निरन्तर राखेको भए नेपाल दुई दशकअघि नै विकासशील मुलुक हुन सक्थ्यो । सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता, छिटोछिटो सरकार परिवर्तन, कुशासन तथा आर्थिक अनुशासनहीनताजस्ता कारण नेपालले उल्लेख्य आर्थिक प्रगति गर्न नसकेपछि आर्थिक हैसियत वृद्धि हुन सकेन । अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन संयुक्त राष्ट्रसङ्घले आय, आ

विकासशील मुलुक बन्न योग्यता पुग्यो तर, तयार छैन नेपाल - Naya Patrika

अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने योग्यता पुगे पनि नेपालले तत्काल स्तरोन्नति नहुने बताएको छ । संयुक्त राष्ट्रसंघको अतिकम विकसित राष्ट्र, भूपरिवेष्टित विकासशील राष्ट्र र साना टापु विकासशील राष्ट्रहरूको प्रतिनिधिको...पूरा पढ्नुहोस् »