जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिनोदकुमार मण्डलको कोरोना संक्रमणकै बिच मृत्यु भएको छ।
वडाध्यक्ष मण्डलको मृत्यु कोरोना भाइरसका कारभए भएको मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिलकुमार यादवले जानकारी दिए।
वडा अध्यक्ष विनोद कुमार मण्डललाई करिब दुई साता अघि ज्वरो, रुघाखोकी सहितको लक्षण देखिएको थियो।…