शिरमा मेरो ढाका टोपी

शिरमा मेरो ढाका टोपी , यो छातीभित्र देश प्यारो लाग्छ नेपाली भनी, मलाई चिनाइदिने भेष धनदौलत सुखसयल, खोज्दै विदेश जानुभन्दा ढिंडो खाई देशमै बस्नु , बरु त्यो पो हुन्छ बेस ।

सम्बन्धित सामग्री

रेखा थापालाई ढाका ढोपी लगाइदिँदै मतदाताले भने- देशको शीर उँचो राख्नू

मोरङ । मोरङ–३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापालाई देशको शीर उँचो राख्न भन्दै मतदाताले ढाका टोपी लगाइदिएका छन् । पुरानो नेतृत्वले देशको शीर झुकाएको र अब युवापुस्ताले शीर उच्च बनाउन भन्दै बेलबारी ३ का कर्ण चेम्जोङले थापाको शीरमा ढाका टोपी लगाइदिएका हुन् । आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट […] The post रेखा थापालाई ढाका ढोपी लगाइदिँदै मतदाताले भने- देशको शीर उँचो राख्नू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रेखालाई ढाका टोपी लगाइदिँदै मतदाता भन्छन्, ‘देशको शिर उँचो राख्नू’

मोरङ- मोरङ–३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापालाई देशको शिर उँचो राख्न भन्दै मतदाताले ढाका टोपी लगाइदिएका छन् । पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवापुस्ताले शिर उच्च बनाउन भन्दै बेलबारी ३ का कर्ण चेम्जोङले थापाको शिरमा ढाका टोपी लगाइदिएका हुन् । आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट विचारबाट […]

बिक्रीका लागि राखिएको ढाका टोपी

असन बजारमा बिक्रीका लागि राखिएको ढाका टोपी । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई ढाकाटोपी उपहार दिने चलन छ । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

नागार्जुनवासी कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको ढाका टोपी !

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले राजधानीको नागार्जुनमा बस्ने कर्मचारीहरूलाई ढाका टोपीले सम्मान गरेका छन् । नागार्जुनमा आफ्नो बसाई र क्षेत्रको विकास क्रमबाट सम्बोधनको सुरुवात गरेका मन्त्री श्रेष्ठले सरोकारमा उठेका केही सवालबारे थोरै कुरा राख्ने भन्दै सङ्घीय निजामती सेवा ऐनबारे पनि उल्लेख गरे । विभिन्न निकायमा कार्यरत सचिवदेखि कार्यालयसम्मै सहभागी […]

ढाका टोपीमा मख्ख अमिताभ बच्चन

एजेन्सी, २४ फागुन । बलिउड महानायक अमिताभ बच्चनले नेपालीको पहिचान बोकेको ढाका टोपी लगाएका छन् । बच्चन आफैले आफ्नो शिरमा ढाकाटोपी लगाएको तस्बीर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन् । तस्बिर शेयर गर्दै उनले लेखेका छन्,‘केटीको केटीको’ । ढाका टोपीमा मख्ख बच्चनले दुईटा हात कम्मरमा राखेका छन् । उनको तस्बिरलाई नेपाली शुभचिन्तकहरले नेपाल र नेपालीप्रति […]

ढाका टोपी लगाउँदै अमिताभ कुन गीतमा नाच्दैछन् ?

केही समयअघि बलिउड फिल्म 'उचाई' को नेपालमा छायाङ्कन भएको थियो। उक्त फिल्ममा अमिताभ बच्चनको पनि भूमिका छ। सुटिङका लागि अमिताभ नेपाल आउने भनिएको थियो। तर स्वास्थ्य अवस्थाका कारण उनी आउन सकेनन्। पछि उनको ठाउँमा 'डुप्लिकेट' राखेर सुटिङ गरिएको थियो। उनै अमिताभले ढाका टोपी लगाको तस्विर अहिले भाइरल भइरहेका छन्। अमिताभले ढाका ढोपी…

एमाले महाधिवेशनको बन्दसत्रमा ढपक्कै ढाका टोपी

चितवन : नेकपा (एमाले)को १० औँ महाधिवेशन अन्तर्गत आज चितवनको सौराहामा बन्दसत्र भइरहेको छ। बन्दसत्रमा नेताहरु आ-आफ्नो इच्छा, आकांक्षा र उद्देश्यका साथ उपस्थित छन्। बन्दसत्रमा एउटा रोचक पक्ष भनेको उपस्थित अधिकांश नेताहरुले ढाका टोपी लगाएका छन्। विशेषगरी अग्रस्थानमा बसेका अधिकांशको टाउकोमा टोपी देखिन्थ्यो। मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली सदाझैँ…

भारतीय पर्यटन राज्यमन्त्री भट्टलाई पर्यटनमन्त्री आलेले लगाईदिए ढाका टोपी

काठमाडौं, २७ कार्तिक । भारत भ्रमणमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले भारतीय पर्यटन राज्यमन्त्री अजय भट्टसँग भेटवार्ता गरेका छन् । भेटको क्रममा मन्त्री आलेले भट्टलाई ढाका टोपी लगाईदिएका थिए । भेटको क्रममा उनीहरुबीच नेपाल भारत द्धिपक्षीय सम्बन्धको बारेमा कुराकानी भएको थियो । उनीहरुले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउनको लागि काम गर्ने […]

ढाका टोपीमा भारतीय गृहमन्त्री : नेपाल र नेपालीबारे दिए यस्तो अभिव्यक्ति (भिडियो)

काठमाडौं । नेपाल र भारतबीचको सम्बन्ध चिसिएकै समयमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाह मंगलबार ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा उनले नेपाली मूलका मतदाताको विश्वास जित्न ढाका टोपी लगाएका हुन् । दार्जिलिङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरर्खालीहरु यहाँका हुन्, नेपालबाट आएका नेपालीहरु पनि मेरा आफ्ना दाजुभाइ हुन् । कसैले डर देखाउँछ भने नडराउनुस्, गोर्खालीहरु र नेपालीहरुको सम्मानका लागि भारतीय जनता पार्टी जोसूकैस

‘ढाका टोपी मोह :आफ्नो भन्या आफ्नै हो

काठमाडौं, पुस १७ –शीरमा ढाका टोपी रहरले लगाउने धेरै होलान् । कतिलाई रमाइलोका लागि ढाका टोपी पहिचान पनि बनेको छ । कतिलाई परम्परा जोगाउने सोच जाग...