'अनलाइन निर्देशिकाले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिए आन्दोलन हुन्छ'

वीरगंज : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले नियन्त्रण गर्न खोजेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। वीरगंजमा शनिबारदेखि सुरु भएको नेपाल पत्रकार महासंघ प्रदेश २ को दोस्रो प्रदेश सधारणसभामा सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन्। उनले सरकारले लोकतन्त्रमा प्रहार गर्न संसद् विघटन गरेको र प्रेस…

सम्बन्धित सामग्री

प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ हुनुपर्छ: मन्त्री शर्मा

काठमाडौँ, २६ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकअर्कासँग जोडिएको बताएका छन् । तिसौँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा युनेस्कोसँगको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासङ्घ र त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले राजनीतिक स्वतन्त्रताविना प्रेस स्वतन्त्रता सम्भव नहुने उल्लेख गरे। नेपाल […]

विश्व प्रेस स्वतन्त्रता दिवस

नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस–२०२२ का अवसरमा ‘प्रविधि नियन्त्रित पत्रकारित’ मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाएको छ ।विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खटिँदा दिवंगत भएका पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी प्रतिवेदन सार्वजनिक, फोटो प्रदर्शनी गर्नुका साथै सामाजिक सुरक्षा […]

प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालको प्रगति

काठमाडौँ,२० वैशाख । नेपालले प्रेस स्वतन्त्रता सूचकाङ्कमा उल्लेखनीय प्रगति गरेको छ । रिपोर्टर्स विदाउट बोर्डर्स आरएसअफ ले १८० देशमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दै आज सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२२ मा अघिल्लो वर्ष १०६औँ स्थानमा रहेको नेपाल यो वर्ष ७६औँ स्थानमा उक्लेको देखाएको हो । विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कअनुसार छिमेकी मुलुक भारत १५० औँ […]

प्रेस स्वतन्त्रता हननका ७५ घटना

काठमाडौँ,२० वैशाख । वितेको एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन इकाइको तथ्याङ्कअनुसार यसवर्ष पत्रकारको पेशागत सुरक्षाको अभाव जनाउँदै ३०० भन्दा बढी उजुरी परेका छन् । प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा ५४ वटा घटना भएको अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । १ नं […]

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं, बैशाख २० । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिंदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा […]

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ५५ घटना

फ्रिडम फोरमले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सार्वजनिक गरेको रिपोर्टमा प्रेस स्वतन्त्रता हनन सम्बन्धी उक्त तथ्याङ्क उल्लेख गरिएको छ।...

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं : आज विश्व प्रेस स्वतन्त्रता दिवस। 'स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र' जारी भएको दिनको सम्झनामा मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी मुलुक नामिबियाको विण्डहक सहरमा पत्रकारको सम्मेलनले घोषणापत्र जारी गरेको थियो । त्यसैकाे सम्झनामा संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ। दिवसको अवसरमा पत्रकारले राज्यलाई प्रेस स्

चार महिनामा प्रेस स्वतन्त्रता हननका ३१ घटना

पछिल्लो चार महिनामा प्रेस स्वतन्त्रता हननका ३१ घटना भएका छन्। प्रेस काउन्सिल नेपालको रेकर्ड अनुसार आ.व.२०७८/०७९ को २०७८ साउन १ देखि २०७८ मङ्सिर मसान्तसम्ममा प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना...

पाँच महिनामा प्रेस स्वतन्त्रता हननका ३१ घटना

प्रेस काउन्सिल नेपालका अनुसार विगत पाँच महिनामा प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना भएका छन् । प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार २०७८ साउन १ देखि २०७८ मंसिर मसान्तसम्ममा गिरफ्तारीका ५, कब्जा/अवरोधका २, आक्रमणका २, धम्की/दुर्व्यवहारका १२ र पेसागत असुरक्षाका १० घटना भएका छन् ।प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेखअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १७ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । यस्तै प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्र

विश्व प्रेस स्वतन्त्रता दिवसको चुनौती

विश्वमा प्रेस स्वतन्त्रता दिवस सन् १९९३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको साधारणसभाको निर्णयअनुसार प्रत्येक वर्ष ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको हो । राज्यको चौथो अगंअन्तर्गत प्रेस तथा सञ्चारमाध्यमहरू पर्छन् । यसरी हरेक वर्षको ३ मेमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका […]