गल्फले गर्‍यो दुई जिल्लामा ‘रिटेलर र प्राइभेट ग्यारेज मेकानिक्स मीट’

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरण नेपाल ल्युब आयल लिमिटेडले रुकुम पश्चिम र सल्यानमा आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडले रुकुम पश्चिम र सल्यानका लागि आफ्नो आधिकारीक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा उक्त भेला आयोजना गरिएको थियो । नेपालका ग्रामीण र शहरी […]