चलचित्र ‘सरी मम’को रिलिज मिति परिर्वतन

काठमाडौं । चलचित्र ‘सरी मम’को रिलिज मिति परिर्वतन भएको छ । ‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको चलचित्रले मंसिर १५ गतेका लागि रिलिज मिति तोकेको थियो । तर, चलचित्रले आफ्नो रिलिज मिति परिर्वतन गदै दुई साता सरेर मंसिर २९ मा पुर्‍याएकाे छ । चलचित्र निर्माण टिमले समय र परिस्थिति हेरेर चलचित्रको रिलिज मिति परिर्वतन गरेको बताएको […]

सम्बन्धित सामग्री

फिल्म ‘बाबरी’को रिलिज मिति परिर्वतन

काठमाडौं । सुरेन्द्र पौडेलद्वारा निर्देशित फिल्म ‘बाबरी’ को रिलिज मिति परिर्वतन भएको छ । आगामी भदौ ३१ गतेलाई रिलिज मिति तोकिएको यो फिल्म दुई साता पछाडि सरेको छ । फिल्म निर्माण टीमले दशैंलाई लक्षित गदै असोज १४ गते फिल्म रिलिज गर्ने भएका छन् । धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर फिल्मको मुख्य भूमिकामा रहेका […]