उच्च अंकले बढ्यो नेप्से परिसूचक, २०५ कम्पनीको शेयरमा नाफा

साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २ हजार ६३१.१४ विन्दुमा बन्द भएको हो। आज २ करोड ९७ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब २० करोड ३१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। आज २०५ कम्पनीको शेयर मूल्य […]