हरिबोधिनी एकादशी: नारायण मन्दिरमा भक्तजनको घुइँचो

हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।