यू-२३ फुटबल टोलीको बन्द प्रशिक्षणबाट ८ खेलाडी बाहिर
३ साउन, काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट ८ खेलाडी बाहिरिएका छन् ।
अन्तिम चरणमा ४० खेलाडी बन्द प्रशिक्षणमा थिए । त्यसबाट मुख्य प्रशिक्षक नविन न्यौपानेले खेलाडी संख्या घटाएर ३२ मा झार्दा ८ …