सामाजिक सुरक्षा कोषमा जम्मा भयो ९४ अर्ब

सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ।