रोसिङटनको शतकमा पोखराको दोस्रो जित, कर्णाली बाहिरियो

१६ मंसिर, काठमाडौं । एडम रोसिङटनको शतक मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । पोखराले दिएको २०२ रनको उच्च …