विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
१६ कात्तिक, काठमाडौं। गृहमन्त्रालयमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।
आइतबार गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठान बैठकमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने बिषयमा छलफल …