काठमाडौं- बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित सुकेधारा बस्ने इलाम सन्दकपुर -२ माईमाजुवाकी तेजुमाया गुरूङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा ३ लाख ५० हजार रूपैयाँ जरिवाना, ३ दिन कैद र क्षतिपूर्ती वापत १६ हजार रूपैयाँ पीडित राहत कोषमा […]